विराटनगर । विराटनगर–१२ स्थित होलिल्याण्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका छन् । विद्यार्थीहरुले खाजा खर्च कटाएर बचत गरेको पैसाबाट वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका हुन् । अध्ययनसँगै विद्यार्थीलाई समाजप्रति उत्�. . .
विराटनगर । सेन्ट्रल मलमा आजबाट २ हजारको खरिदमा ३ रुपैयामा ५ अफर सुरु हुने भएको छ । कुनैपनि सामानको २ हजार माथिका सामान खरिद गर्दा सुपर शक्ति डिटर्जन, विकेएम मसला , स्प्राईट , गुड लाईफ विस्कुट र देवनारा अगरबत्ती सबै सामानमा ३ रुपैयाँको दरले लिन सकिने मलले जनाएको छ । जसअनुसार १५ रुपैयाँ खर्च गर्दा ५ सामान उ�. . .
विराटनगर । विराटनगरको पूर्वमा रहेको सिंघिया खोला संरक्षणको अभियान शुरु भएको छ । सिँघिया खोलाको अस्तित्व चुनौतीपूर्ण रहेकाले यसको संरक्षणको उपायका विषयमा विराटनगरमा अन्तरक्रिया गरिएसँगै अभियान शुरु गर्न लागिएको हो । कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिंघिया खोलाक. . .
विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ । हरेक महिनाको पहिलो शुक्रबार आयोजना हुने कार्यक्रमअन्तर्गत ४३ औं शृंखला शुक्रबार सम्पन्न भएको हो । मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा लावण्य सापकोटा, चूडामणि नेपाल अकिञ्चन, मधु पोखरेल, मञ्जुश्री गिरी, मम. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका भित्र रहेका संस्थागत विद्यालयहरु बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । लक्ष्मीनिया यूवा क्लवले आयोजना जहदा गाउँपालिकाको दुर्गा उच्च माध्यमिक विद्यालयको प्रागणमा भएको हाजिरी जवाफ प्रतियोगितामा जहदा ५ को लिटिल चाईल्ड इंगलिस बोर्डिङ स्कु�. . .
विराटनगर । मापसे (मादक पदार्थ सेवन ) गरेर ड्युटी गरिरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक भेटिएपछि कार्वाही प्रक्रिया अघि बढेको छ । विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) तारा बहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो । ड्युटीमा आफै मादक पदार्थ सेवन गरेर �. . .
विराटनगर । विराटनगरको ब्यस्त बजार गोल्छा चोकबाट एउटा मोटरसाईकल अघि अघि थियो । त्यो मोटरसाईकलमा चालक सहित चारजना यात्रु थिए । एउटै मोटरसाईकलमा चार जना यात्रु त्यो पनि भिडभाडका बिच भन्ने लाग्यो । अनी अघि हिँड्दै गरेको मोटरसाईकललाई विस्तारै पछाडी पार्न खोजेँ अनी नम्बर हेरेँ सरकारी रहेछ । को १ ब १५७७ नम्�. . .
विराटनगर,६ मंसिर । दिगो विकासको लक्ष्य लैङ्गिक समानताको वकालत गर्न विराटनगरमा क्रिकेट प्रशिक्षणको आयोजना गरिने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन, कनेक्टिङ क्लब अन्तराष्ट्रियको आयोजनामा तथा विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको सहकार्यम ‘क्रिकेट फर इकुआलिटि ’ कार्यक्रमको आयोजना गरिएको छ । नेपाल क्�. . .
बिराटनगर मङ्सिर ६ , बिराटनगर-१७ स्थित नेपाल-भारत सिमा इसलामपुरमा रहेको एक मदर्सालाई बिराटनगरका युवाहरुले सहयोग गरेका छन् । उक्त मदर्सामा विद्यार्थीहरु चिसो भुँईमै बसेर पर्ढ्नुपर्ने अवस्था रहेकोले उनिहरुलाई सहज होस भनेर म्याट र वाइट बोर्ड प्रदान गरिएको कार्यक्रम संयोजक पेरिस सुबेदिले जानकारी दिए �. . .
विराटनगर मंसिर ६ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका दोसो ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिए अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थी�. . .
विराटनगर । मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारे स्थित राजकुमार बोहोराको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन । बिहिबार साँझ ६ बजेको समयमा काठमाण्डौ नैकाप घर भएका २६ बर्षिय आशिष मगरलाई घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्थानीय मानिसले पक्राउ गरी प्रहरीलाई बुझाए. . .
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ५ जदाहामा ज्यामिर खाँदा सकिएर एकजनाको ज्यान गएको छ । स्थानीय ६५ बर्षिय राजकुमार राईको ज्यामिर सर्किएर ज्यान भएको हो । बुधबार दिउँसो सोही स्थानका रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै ज्यान गएको ईलाका प्रहरी कार्यालय पथरीले ज�. . .