विराटनगर

उदयपुरका १२ जना संक्रमितलाई आज नै विराटनगर ल्याइदै,कोशी अस्पतालमा राखिने

विराटनगर, बैशाख ५। प्रदेश नम्बर १ मा एकैसाथ १२ जनामा कोरोना संक्रमित भेटिएपछि सबै स्वास्थ्यकर्मी , प्रदेश १ का मन्त्रालय तथा सरोकारवाला निकय चुस्त बनेका छन् । आज मात्रै उदयपुरमा भेटिएका १२ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पता�. . .


कोशी अस्पतालमा स्वाब परिक्षण गरिएका उदयपुरका ८ जनामा कोरोनाको आशंका

विराटनगर बैशाख ५, उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमणको शंका गरिएको छ। विराटनगरको कोशी अस्पतालमा पीसीआर प्रविधिले परिक्षण गरिएका आठजनालाई कोरोना पोजेटिभ देखिएको थियो। थप परिक्षणको लागि उनिहरुको नमूना काठमाडौं टेकुस्थित राष्ट�. . .


मोरङकी युवतीको पिसिआर परिक्षण नेगेटिभ, कोरोना देखिएन

विराटनगर बैशाख ५ । मोरङकी एक युवतीको आरडिटी गर्दा पोजेटिभ देखिएको केस थ्रोट स्वाब परीक्षण रिपोर्टमा भने  कोरोना नेगेटिभ देखिएको छ  । विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनि भ�. . .


विराटनगर १५ मा राहत वितरणमा स्थानीयको गुनासो,वडा अध्यक्ष भन्छन् “महानगरले दिएन”

विराटनगर बैशाख ५, विराटनगरको वडा नम्बर १५ मा राहत वितरणमा स्थानीयले विरोध गरेका छन् । विराटनगर १५ को सुधी टोलमा अन्य टोलभन्दा कम राहत तथा गुणस्तरहीन सामान दिएको भन्दै दुखेसो गरेका छन् । बिराटनगर १५ अन्तर्गत २५ वटा टोल मध्य २३ वटा टोलमा राहत वितरण गर्दा १२ किलो चामल ,१ किलो मसूर दाल, ०·५ किलो रहर दाल ,१ साब. . .


प्रदेश नम्बर १ क‍ोरोना अपडेट : स्वास्थ्यकर्मीको निगरानीमा जम्मा आठ जना आइसोलेसनमा

विराटनगर । प्रदेश १ मा बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण भएको छ । जसमा एक जनाको रिर्पोट पोजेटिभ आएको छ । बाँकी ८ सय २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसिआर बाट प�. . .


विराटनगरको न्यूरो अस्पतालको ‘कल न्यूरो’ सेवा सुरु

विराटनगर, ४ बैशाख । विराटनगरको न्यूरो अस्पतालले ‘कल न्यूरो’ सेवा सुरु गरेको छ । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले गरेको लकडाउन पछि नियमित गरिने स्वास्थ्य परामर्श, जाँच लगायतका सेवाहरु राेकिएपछि अस्पतालले कल न्यूराे सेवा सुरू गरेकाे हाे । लकडाउनमा सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन र ब. . .


प्रदेश नम्बर १ ले दश शिर्षकको ५ अर्ब बजेट खर्च नगर्ने निर्णय

शशिधर पराजुली विराटनगर, वैशाख ४ गते । प्रदेश सरकारले प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन तयार पारेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको दिग्दर्शन मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गर्नुभएको छ । योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार र त्यसको विधिहरु उल्लेख �. . .


प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य

विराटनगर बैशाख ४, प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बैठकले बुधबार राती १२ वजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो  । प्रदेश नं. १ प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी गरेको छ । विज्ञ�. . .


विराटनगरमा सुजता कोइरालाद्वारा राहत सामग्री वितरण

विराटनगर बैशाख ४, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विराटनगरस्थित मिल्स एरियामा राहत वितरण गर्नुभएको छ । नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको सहयोगमा संयुक्त रुपमा अन्सारी र कोइरालाले विराटनगर–१७ मिल्स एरियाका अति. . .


प्रदेश नम्बर–१ सरकारद्वारा कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप

विराटनगर, वैशाख ४ । प्रदेश नम्बर–१ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको भन्दै थप १५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो । यस्तै, प्रदेश सरकारले बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त. . .


प्रदेश नम्बर १ मा कति परिक्षण ? के आयो नतिजा ? अपडेट सहित ।

विराटनगर बैशाख ४, प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमु�. . .


मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध

विराटनगर । मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराएका छन् । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिबाट पीडित बनेका विपन्न र प्रभावित मानिसलाई राहत उपलब्ध गराइएको जनाएका छन् । विराटनगर महानगरपालिकासहित रंगेल�. . .