विराटनगर । विराटनगरको मंगलादेवी विशालबजार भित्र रहेको जय लक्ष्मी ईलेक्ट्रोनिकले फेरी आफ्नो ग्राहकहरुका लागी मोबाइल एक्चेन्ज अफर ल्याएको छ । एक्चेन्ज अफरमा ईलेक्ट्रोनिकले जुनसुकै कम्पनीका मोवाईल एक्सचेन्ज गर्ने जनाएको छ । मोबाइल एक्सचेन्जका साथै अब मोबाइल ईन्स्योरेन्स गर्ने तथा मोबाइल किन्दा व�. . .
बिराटनगर । भारतको हैदरावादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। विराटनगरको देवकोटा चोक, ट्राफिक चोक हुँदै निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो। सिमाञ्चल मैत्री समूह, जन�. . .
विराटनगर । बुद्ध एयरले विराटनगरबाट पोखरा सिधा उडान गर्ने भएको छ । क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर–पोखरा सिधा उडानको तयारी गरेको हो । बुद्ध एयरले केही दिन अगाडी बिराटनगरमा पत्रकार सम्मेलन गरी बिराटनगर र भद्रपुरबाट पोखराको लागि ट्रान्जीट उडान गर्ने बारेमा पत्रकार सम्मेलन गरेको थियो । ३ महिन�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको महेन्द्र चोकदेखी बरगाछीसम्म नयाँ नियम लागु गरेको छ । त्यो हो यो सडक क्षेत्रमा पस्चिम साईड नो पार्किङ स्थल । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले एक साता अगाडीदेखी नै महेन्द्र चोकदेखी बरगाछी सम्मको पस्चिम तर्फ नो पार्किङ गर्ने भनेर प्रचार �. . .
विराटनगर । विराटनगरको सेन्ट्रल मल आसपासमा पछिल्लो समय बालबालिका धेरै देखिन थालेका छन् । वालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले पनि यी बालबालिकाको बारेमा खासै सोचेको देखिँदैन । विराटनगरवासी तथा अधिवक्ता कोषराज न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘किन ति बालबालिका माग्ने बन्न पुगे ?’ . . .
विराटनगर । मनमोहन पोलिटेक्निकले आफ्नो स्वामित्वमा रहेको सम्पती प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । मनमोहन प्राविधिक विश्व विद्यायल ऐन २०७६ को दफा ५२ बमोजिम मनमोहन स्मृति पोलिटेक्निकले मनमोहन प्राविधिक विश्व विद्यालयलाई सम्पत्ति र दायित्व हस्तान्तरण गर्ने ब्यवस्था भए अनुसार हस्तान्तरण गर्. . .
विराटनगर । राईट चान्स एजुकेशन कन्सल्टेन्सी काठमान्डौले विराटनगरमा एक दिने शैक्षिक सेमिनार गरेको छ । शैक्षिक सेमिनारमा अष्ट्रलियाका न्यू क्यास्टेल तथा थाईलेण्डको यूनिभर्सिटीको सहभागिता रहेको थियो । विराटगरका विभिन्न कलेजबाट सहभागी विद्यार्थीहरुलाई विदेशका युनिभसिर्टीमा पढाई हुनेबारे जानकार�. . .
विराटनगर । विराटनगर–३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. आर्थिक वर्ष २०७५÷०७६ मा ५७ लाख ५७ हजार १ सय ४६ रुपैयाँ खूद नाफा गरेको छ । सहकारीको बुधबार विराटनगरमा भएको ११ औं वार्षिक साधरण सभामा सो जानकारी गराएको हो । सहकारीका लेखा संयोजक अविनाश कुमार निधीले दिएको जानकारी अनुसार एक वर्षमा १ करोड ५७. . .
विराटनगर, १८ मंसिर । तीन करोडको लागमा विराटनगर– १९ मिलन चोक स्थित सुविधा सम्पन्न सामुदायिक भवन बन्ने भएको छ । राधाकृष्ण सनातन समिति तथा राधाकृष्ण प्रणामी मन्दिरले तीन तले सुविधा सम्पन्न राधाकृष्ण सामुदायिक भवन निमार्ण गर्ने भएको हो । मन्दिरको १८ कठ्ठा रहेको जमिन मध्ये ढेड कठ्ठामा बन्ने भवनको शिलन�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) श्याम कुमार दाहाल घुस लिदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार बेलुकी विराटनगर ६ घाँस चोकबाट ७ हजार घुस रकम सहित पक्राउ असई दाहाललाई पक्राउ गरेको हो । असई दाहाल विराटनगरको सिआरभी �. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पतालमा पछिल्लो समय विरामीको चाप बढेको छ । एक महिना अगाडि अस्पतालमा आएका नयाँ मेडिकल सुपरिटेन्डेन्टले अस्पतालको सेवा सुधार गर्न थालसँगै विरामीको संख्या बढेको हो । मे.सु डा.रोहेन्द्र पाण्डे अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवालाइ प्�. . .
विराटनगर । आदिवासी जनजाति महिलालाई लक्षित गरी जंगल र भूमि माथिको अधिकारको बारेमा छलफल भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा विराटनगरमा भूमि र जंगल माथि अधिकार सम्बन्धि दुई दिने कार्यक्रम आयोजना भएको हो । महिलालाई ज्ञान र सिप प्रवद्र्धन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएक. . .