विराटनगर । विराटनगरमा केहीदिन यता लगातार बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि महानगरपालिकाले विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा सहयोग गर्न अपिल गरेको छ । प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीद्वारा आईतबार जारी गरिएको अपिलमा जाडोका कारण बालबालिका प्रभाबित भएको हुँदा सहयोग आग्रह गरिएको ह�. . .
विराटनगर । विराटनगर जुनियर जेसीजको नयाँ कार्यसमिती चयन भएको छ । शनिवार सम्पन्न वार्षिक अधिवेशनवाट २०२०का लागी जु.जेसी अंकित थापा अध्यक्ष निर्वाचीत भएकी छन् । निवर्तमान अध्यक्ष दिपा ओडारी हुनुभएको छ । त्यसैगरी कानुनी सल्लकारमा रितेश मैनाली, महासचिव विकल्प न्यौपाने, कोषाध्यक्षमा मुकेश यादव ,तालीम न. . .
विराटनगर । भारतबाट भन्सार छलि अवैधरुपमा नेपाल भित्राउदै गरेको माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलिएका ५५ केजी अवैध माछा जहदा गाँउपालीका वडा नं. ३ स्थित मझारे प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा माछा नियन्त्रणमा लिएको हो । जहादाँ गाँउपालीका ३ का लालुदेवी मुख�. . .
बिराटनगर पुष ६ , बिराटनगरमा मानवीय फाउन्डेसनको आयोजनामा एकदिने स्वास्थ्य साक्षात्कार तथा शिक्षा समन्धी कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको पुर्वान्चल अनाथ आश्रममा रहेका बालबालिकालाई शनिबार आयोजित कार्यक्रममा खानेकुरा तथा शिक्षा समन्धी कपि किताब लगायत हस्तान्तरण गरेका थिए । आश्रमका ६५ जना ब�. . .
विराटनगर । लेटाङ नगरपालिका वडा नं. १ को राजारानी ताल नजिकको चुरे डाँडामा करीब २५ करोडको लागतमा अन्तर धार्मिक पार्क निर्माण हुने भएको छ । पर्यटन क्षेत्रको विकासको उद्देश्यले धार्मिक विविधता झल्कने गरी प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीहार) तयार भइसकेक�. . .
विराटनगर । मारवाडी प्रिमियर लिगको सातौं संस्करण क्रिकेट प्रतियोगिता अन्तर्गतको उपाधि प्रिमियर ११ले जितेको छ । नेपाल अग्रवाल युवा मञ्चको आयोजनामा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता फाइनलमा प्रिमियर ११ र हुलास ११ बिच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको हुलासले निर्धारित समयमा �. . .
विराटनगर । प्रदेश एकको नाम सर्वसम्मत तरिकाले टुंग्याउनमा सरकार दत्तचित्त भएर लागिपरेको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्। विराटनगरमा शनिबार रिपब्लिक हेराल्ड मिडियाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले केही समयपछि प्रदेशसभा बैठक बस्ने र प्रदेश एकको नामको विषयमा छलफल अघि बढ्ने बताए। �. . .
विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फ्युचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा पाँचौ पटक उपाधि जितेको हो । व्राइट फ्युचर ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात पारेको हो । साविक विजेता. . .
विराटनगर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले प्रदेश १ मा भव्य रुपमा भ्रमण वर्ष २०२० को उद्धघाटन हुने बताएका छन् । जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा आयोजना हुने उद्धघाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरुपमा लागेको उनको भनाई छ । शनिबार विराटनगरमा ब�. . .
विराटनगर । प्रदेश लघु उद्यम महासंघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । विराटनगरमा सम्पन्न पहिलो साधारणसभाले मोरङका लक्ष्मण बुढाथोकीको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्रीदेवी चौधरी थरुनी(सुनसरी), सचिव तारा अधिकारी खनाल (झापा), सह सचिव टिकाबहादुर थोक्लेन (धनकुटा) , . . .
विराटनगर । शनिवार बिहान अरु दिन भन्दा निक्कै चिसो थियो । तराईका जिल्लामा पछिल्लो केही दिनदेखि अत्याधिक चिसो बढेकोछ । पुस महिनाको पहिलो हप्ता मात्र जाँदै गरेकोले तराईमा चिसोसँगै हुस्सु पनि लागेको थियो । यो चिसो झण्डै माघ अन्तिमसम्म नै जान्छ । यो मौसम अत्याधिक जाडो हुने भएकोले सर्बसाधारणलाई निस्कन निक. . .
बिराटनगर पुष ५ , विराटनगरमा सम्पन्न भएको अन्तरविद्यालयस्तरीय जेसिस क्विजको २४ औं संस्करणको उपाधि विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलले जित्न सफल भएको छ। बिराटनगरको बिरेन्द्र सभा ग्रहमा सम्पन्न फाइनलमा प्रतिस्पर्दामा बिकेभिएम स्कुलले शहिद स्मृति विद्यालय र आदर्श विद्यालयलाई पर�. . .