विराटनगर, बैशाख ८ , विराटनगर खुला सिमा भएको कारण सधैं कोरोनाको जोखिममा रहदै आएको थियो । शनिबार विराटनगरका एक जनामा कोरोना भाइरस देखिएको समाचार पनि आए । उदयपुरमा १२ जना अन्य संक्रमित संगै रहेका उनिमा पनि कोरोना देखिएको हो । तर शुक्रबार उदयपुरमा भेटिएका १२ जना मध्ये अर्का एक जना पनि विराटनगर कै रहेको खुल. . .
विराटनगर बैशाख ८, प्रदेश १ मा आइतबार सम्ममा २ हजार २ सय ८१ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ। सो परिक्षणमा रिपोर्ट पोजिटिभ आए धरान र विराटनगरमा थप परीक्षण गरिदै आएको छ। प्रदेशका १४ जिल्लामै आरडीटी परीक्षण भइरहेको छ। यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन ६ सय ७६ जना छन्। आइसोलेसनमा स�. . .
विराटनगर बैशाख ८ , विराटनगर भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । उदयपुरको घटना पछी सतर्कता अपनाउन विराटनगरमा रहेका मस्जिदहरुको मुस्लिम समुदायका अगुवासँंगको सहकार्यमा अनुगमन गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली , मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयक. . .
काठमाडौं । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीम. . .
विराटनगर, बैशाख ७ । हरेक दिन बिहान १०-१२ जनाको युवासमुह रोयल बिरयानीमा पाकेको खाना लिएर लस्करै निस्कन्छ अनि विराटनगरका सडकमा खाना नपाएर बसेका गरिब तथा बिपन्न परिवारलाइ खान वितरण गर्छ। उनीहरुको मोटरसाइकलमा लेखिएको छ " निशुल्क खाना वितरण गर्ने समुह" । यो लेखेका सवारीसाधन देख्नासाथ सुरक्षामा बसेको प्�. . .
इनरुवा, ७ वैशाख । उदयपुरमा कोरोना भाइरस संक्रमितसँगै बसेका सुनसरीका एक जनालाई विराटनगर पठाइएको छ । कोरोना संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् । कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालि�. . .
विराटनगर बैशाख ७ , नेपाल बिद्यार्थी संघले आफ्नो ५१ औं स्थापना दिवशको अवसरमा आयोजित रक्तदान कार्यक्रम लकडाउनलाई ख्याल गर्दै सामाजिक दुरि कायम गरि मनाएको छ। कोरोना भाइरसको त्रास बढे सगै रगत अभावलाई मध्य नजर गर्दै पुस्पलाल चोक,बरगाछी र मुनाल चोकमा गरि ५१ प्रीन्ट रगत संकलन भएको थियो । कार्यक्रममा नेपा�. . .
विराटनगर बैशाख ६, आज नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरका हुन्। संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले �. . .
विराटनगर । उदयपुरको मस्जिदमा रहेको १२ जनामा कोरोनाको पुष्टि भएपछि मोरङ र सुनसरीका मस्जिद र मदरसामा निगरानी बढाईएको छ । मोरङमा ६७ मदरसा र ८९ वटा मस्जीद रहेकोमा ति सबै ठाउँमा निगरानी बढाउनको लागि सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको र त्यहाँ मौलानाहरुसँग समेत कुरा भईहेको मोरङका प्रमुख जिल्ला अधिकारी म�. . .
विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका थिए भने अर्को एउटा एम्बुलेन्समा भने कोरोना नेगेटिभ देखिएका ब्यक्ति थिए । . . .
विराटनगर बैशाख ६ , नेपाल अग्रवाल युवा मञ्च विराटनगरले कोरोना भाइरस रोकथामको लागि सेनिटाइजेसन बुथ जिल्ला प्रहरी कार्यालय, मोरङ लाई हस्तान्तरण गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा मोरंगका एसपी विश्व अधिकारीलाई उक्त बुथ हस्तान्तरण गरिएको हो । कोरोनाभाइरसका बिरामीहरू बढी रहेको अवस्थामा य�. . .
बिराटनगर, बैशाख ६, नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई राहत बितरण गरीएको छ । उक्त सस्थाले बिराटनगर वडा नम्बर ५ र ६ र कटहरी गाउँपालिका वार्ड नम्बर १ का १२० ज्याला मजदुरी र लकडाउनको कारण खाध्यन्न अभावमा रहेको परिवारलाई सहयोग गरिएको आयोजक सस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए �. . .