विराटनगर

कोरोना अपडेट : प्रदेश १ मा आजसम्म जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण

विराटनगर । प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोस्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण भएको छ । द्रुत विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परी. . .


विराटनगरमा अत्याधिक भिड हुदै आएको “गुद्री बजार” बन्द गराइयो

विराटनगर बैशाख २ , विराटनगर- ११ जनपथ टोलमा रहेको तरकारी तथा फलफुल बिक्रि वितरण हुने "गुद्री" बजार बन्द गरिएको छ  । बैशाख १ गतेबाट उक्त बजार बन्द भएको हो । गुद्रीमा केहि दिन देखि अत्याधिक भिड बढेको हुनाले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेत गराउन आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो । सामाज. . .


प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पदको परीक्षणमा ६७० जनाको रिपोर्ट नेगेटिभ

विराटनगर, वैशाख २ गते । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिट�. . .


प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा नयाँ वर्षको शुभकामना

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले नव वर्ष २०७७ को उपलक्षयमा प्रदेशबासीलाई शुभकामना ब्यक्त गर्नु भएको छ । सामाजिक समदुरीलाई कायम गर्न सके विपत्तिबाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा क्रियाशिलता र सक्रियता देखाउदै घरमै बसेर आफु र आफ्नो परिवारको अमुल्य जीवनको रक्षा गर्न समेत अह्वा�. . .


प्रदेश १ मा कारोना संक्रमणले समस्यामा परेका नागरिकको लागि ९ करोड ५० लाख निकासा

विराटनगर । प्रदेश १ सरकारले कारोना संक्रमणका कारण समस्यामा परेका नागरिकलाई राहत सामग्री दिलाउन ९ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । उत्पन्न परिस्थितिमा स्थानीय तहलाई कोरोना भाइरसको रोकथाम नियन्त्रण र उपचार सँगसँगै मुख्य रूपमा राहत वितरणका लागि रकम निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताएका छ�. . .


विराटनगरको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसबाट बच्न पिपिई प्रदान

विराटनगरमा रहेको कोशी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हुदै सेवा प्रवाह गर्नका लागी व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरिएको छ । काठमाण्डौमा मुख्य कार्यालय रहेको भृकुटीदेवी ट्रष्टले आईतवार उच्च गुणस्तरका ५० थान पिपिई सेट सामाग्री जसमा पिपिई सिट ५० थान, एन ९�. . .


प्रदेश १ का आइसोलेसन वार्डमा कोरोनाका नयाँ शंकास्पद बिरामी आउने क्रम घट्यो

विराटनगर । प्रदेश १ मा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरसका नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ ।१४ वटै जिल्लास्थित अस्पतालहरुमा रहेका आइसोलेसन वार्डमा तीन दिन यता बिरामी थपिएका छैनन् । हाल आइसोलेसनमा बस्ने बिरामीको संख्या १० जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।�. . .


प्रदेश १ मा निर्वाचन पूर्वाधार विकास कोषको रकम विपन्नलाई सहयोग गर्नुपर्ने आवाज उठ्दै

विराटनगर । प्रदेश १ का केही सांसदले निर्वाचन पूर्वाधार विकास कोषको रकम मानविय सहयोगमा खर्च गर्न आग्रह गर्न थालेका छन् । कोरोना (कोभिड १९) को महामारीले विश्वमा नै आक्रान्त भएको र देशमा लकडाउनको स्थीती रहेकोले निर्वाचन पूर्वाधार विकास कोषको रकम सोही निर्वाचन क्षेत्र अन्तरगतका बिपन्नको लागि राहत र मान. . .


विराटनगरमा कुन बेला साँझ पर्छ र कसैले खाना दिन्छ भनेर कुरेर बस्छन् कामदार

विराटनगर । कुन बेला साँझ पर्छ भन्दै बाटो कुरेर बसेका वेवारिसे कामदारहरु मध्येका ४१ वर्षिय अशोक शरदार दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने गरेको बताउछन् । उनी दुहवी पूर्व हाथीमुढाका हुन् । उनी दैनिक ज्यालादारीका साथै आफ्ना पाको भइसकेका बुवा र आमाको जिम्मेवारी पुरा गर्नका लागि दुहवी देखि विर�. . .


विराटनगरमा प्रहरीलाई लायन्स क्लबद्वारा खाजा तथा सेनिटाइजर वितरण

विराटनगरमा लकडाउनमा खटिने प्रहरीलाई माक्स, खाजा र सेनिटाइजर वितरण गरिएको छ । लायन्स क्लब अफ बिराटनगर युनिकद्वारा सडकमा खटिने सुरक्षाकर्मीलाई माक्स, सेनिटाइजर र खाजा बितरण गरिएको हो । लकडाउनमा दिनभरी विभिन्न ठाउँमा खटिएका प्रहरीहरुलाई सहयोग गर्ने उदेश्यले खाजा र माक्स लगाएतका सामाग्री सहयोग गरिएक�. . .


मोरङ कारागारबाट २७ कैदीलाई रिहा गरियो, कारागारमा सावधानी अप्नाइदै

मोरङ । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ । कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए । कैदीबन्दीमा ज्वरो आ�. . .


विराटनगरको नोबेल अस्पतालका बिमारी कुरुवालाई नि:शुल्क भोजन

विराटनगर चैत २९, "तुम् सेवासे पाअाेगे पार" भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै देशभरी सङ्क्रमण काे रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा विराटनगरमा श्री कृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश न १ युवा परिषद,जिल्ला कार्य समिति माेरङ्ग,र प्रा.स बिराटनगरले सयुक्त रुपमा निशुल्क भोजन वितरण गर्दै आएको छ । �. . .