विराटनगर । प्रदेश १ सरकारको मन्त्री परिषदको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । सोमबार बिहान मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बिराटनगरमा बसेको बैठकले केही महत्वपुर्ण निर्णय गरेको हो । विराटनगर महानगपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्नको लागि प्रस्ताव पठाएकोमा त्यसलाई मन्त�. . .
बिराटनगर पुष २१ , बिराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम सम्पन्न भएको छ । पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिएको थियो । कार्यक्र�. . .
विराटनगर पुष २१। बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०७६” मा एक करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । गत पौष १ गतेबाट जारी जुत्ता चप्पल व्यापार मेलामा बिराटनगर लगायत धरान . इटहरी , झापाबाट समेत ग्राहकहरु जुत्ता चप्पल किन्न आएको आयोजकले बतायो । यसैलाई मध्यनजर गर्दै आयोजकले मेला अवधि बढाउने. . .
विराटनगर । शंकास्पद ढंगले कर्मचारी खडा गरेर करोडौं रकम वितरण गरेको ठहरिएको विराटनगर जुट मिल्सले ४६ जना कर्मचारीलाई तलबभत्ता खुवाउन भन्दै थप रकम माग गरेको छ। विराटनगर उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा गठित जाँचबुझ आयोगले एक हजार ८१ कर्मचारीको लगत नखुलेको निष्कर्ष निकालेको छ। त. . .
प्रेम देवान । विराटनगर । विराटनगरका सञ्चारकर्मी कमल रिमाल रिपोर्टिङको क्रममा मोरङको कटहरी गाँउपालिका गए । उनी आफ्नो काम सकेर मोटरसाईकलमा फर्कँदै गर्दा विराटनगर र कटहरी जोड्ने हाटखोलामा रहेको सिंघिया खोलाको पुलमा मोटरसाई कुदाउन समस्या पर्यो । पुलको विच भागमा रहेको ठूलो भ्वाङ्गमा उनको मोटरसाईकल प¥�. . .
विराटनगर । विराटनगरमा बृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनन्य महोत्सव २०२० को नाम दिएर मेघा ब्लड डोनेशन क्याम्पको आयोजना गरिउको हो । सानुमार्गी जेनसन अन्तर्गत ममता युवासंघले शनिवार विराटनगरको सेन्टर महलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । सामाजिक कार्यंमा युव�. . .
विराटनगर । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ नम्बर प्रदेशमा राष्ट्रियसभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदैछ । जसका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र संघीय समाजवादी नेपालका फरक फरक ती�. . .
-प्रकाश पाक्साँवा तेह्रथुम । शुक्रबार परेको बर्षाका कारण तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे क्षेत्र हिउँले सेताम्यै बनेको छ । बर्षासँगै परेको हिउँले यहाँका डाँकाहरु ढाकेको छ भने जनजीवन समेत प्रभावित बनेको छ । लेकाली भेगमा बढ्दो जाडोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु �. . .
विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ का उम्मेदवारहरुले आइतबार नामावली दर्ता गराएका छन् । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरको सोमबारे हाटस्थित प्रदेश १ को निर्वाचन कार्यालयमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपाकाका तर्फबाट गोपी अछामी, देव�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले शनिवार आफ्नै परिसारमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा ४/४ वटा ताला झुन्डिरहेका थिए । ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन् । यो विश्वविद्यालय ४ महिनादेखि उप�. . .
विराटनगर । जाडोको लागि लुगा किन्न साथिसंग बजार आएकी विराटनगर मुनालपथकी प्रजिला अधिकारी बजारमा कपडाका मुल्य बढी भएको बताउँछिन् । बजारमा जाडोका कपडाहरु राम्रो खालको आएपनि मुल्य बढी भनेको उनले सुनाईन । उनीजस्तै नानिहरुका लागि कपडा किन्न धनपालथान गाउँपालिका देखि आएकी रमिला नानीको सुरुवाल किन्दै थिइन . . .
रंगेली । श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रंगेली नगरपालिका ६ स्थित आधारभुत बिद्यालयमा भएको साधारण सभामा आर्थिक बर्ष ७५–७६ को आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले कुल १ करोडौं १५ लाख १९ हजार ८६ रुपैयाँ कूल आम्दानी गरी १७ लाख ७७ हजार ६ सय ५१ रुपैया खर. . .