विराटनगर

दुहबीमा ९३ करोडको ‘वाटरपार्क ’ बनाउने योजनमा दुहवी नगरपालीका, लगानीकर्ता खोज्दै मेयर

विराटनगर । सुनसरीको दुहवी नगरपालिकाले झण्डै ९३ करोड रुपैयाँको लगानीमा दुहवीमा सुविधा सम्पन्न निर्माण हुने ‘वाटरपार्क’ का लागि लगानी जुटाउन छलफल अघि बढाएको छ । दुहवीका मेयर वेदनारायण गच्छदारले प्रदेश १ को मुकाम विराटनगरबाट सबैभन्दा नजिक हुने गरी निर्माणको परिकल्पना गरिएको वाटरपार्कका लागि लगानी �. . .


बलात्कारको आरोप लागेका सिद्धबाबालाई आईसियुबाटै दोस्रो पटक म्याद थप गर्न अदालत लगियो

विराटनगर । सुनसरी चतराधामका सिद्धबाबा भनेर चिनिने कृष्णदासजी महाराजविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन दोस्रो पटक आईसियु कक्षबाट नै म्याद थपका लागिएको छ । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट दोस्रो पटक म्याद थप गर्न प्रहरीले शुक्रबार विहान ११ बजे आईसीयु कक्षबाट नै लगेको हो । विराट मेडि�. . .


झापाको भद्रपुरमा विराटनगरका उद्योगी गोयलले बाँडे कम्बल र ह्विल चियर

विराटनगर । वरिष्ठ समाजसेवी एवम् उद्योगपछि दीनबन्धु गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका छन् । भद्रपुरको गिरि चोकमा बिहिबार आयोजित कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ थान ह्विल चियर वितरण गरेका हुन् । कार्यक्रममा गोयलले आफ्नो �. . .


विराटनगरमा भ्रमण बर्षको तयारी, प्रदेश सरकारले उद्घाटनमा भारत र बंगलादेशलाई निम्ता गर्ने

विराटनगर । भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ सरकारले भारत र बंगलादेशलाई निमन्त्रणा गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको विहीवार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०२० को पहिलो दिन जनवरी १ का उद्घाटन समार. . .


विराटनगर महानगरपालिकामा एनआईसी एसिया बैंकको एटिएम बुथ संचालनमा

विराटनगर । विराटनगर महानगरपालिकामा एनआईसी एसिया बैंकको काउण्टरमा अब एटिएम बुथ संचालनमा शुरु भएको छ । कर तिर्न आउने सेवाग्राहीको लागि सहजताको लागि काउण्टर सञ्चालनमा भएकोमा अब एटिएम बुथ संचालनमा  आएको हो । बिहिबार बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संचालनमा आएको  एटिएम बुथको उद्घाटन गरे । मे. . .


पुर्वमा फैजी किराले किसान हैरान, हिउँदे मकैमा फौजी कीराको प्रकोप

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का किसान कमल पौडेलले यसपालि १५ कट्ठा जमीनमा हिउँदे मकै लगाएका थिए । व्यावसायिक मकै खेतीबाट मनग्गे आम्दानी गर्दै आएका उनले यस वर्ष पनि राम्रो कमाइ गर्ने आशा गरेका थिए । तर, अलिकति मात्र ठूलो भएको मकैलाई फौजी कीराले नष्ट पारेपछि उनको चिन्ता बढाएको छ । सोही कारण थप ज�. . .


विराटनगरको के.डी यूट्युब च्यानललाई यूट्युबको सिल्भर प्ले बटन

विराटनगर । यूट्युब च्यानलको माध्यमबाट विभिन्न सन्देश मुलुक जानकारी गराउदै आएको विराटनगरको एक युट्युब च्यानलले सिल्भर प्ले बटन प्राप्त गरेको छ । विराटनगरमा रहेको टेक्नो के.डी. युट्युब च्यानलले विगत २ बर्ष यता विभिन्न जानकारी मुलुक युटुबबाट सन्देश दिदै आएका खुर्सीद बेगले यूट्युबको सिल्भर प्ले बटन. . .


विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल निर्माण हुने

विराटनगर ।  विराटनगरको प्रमुख तीन चोकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणका लागि बोलपत्र आह्वान हुँदैछ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबार. . .


विराटनगरमा ७ करोड ५० लाखको लागमा ओम वेलनेस अस्पताल संचालनमा आउँदै

विराटनगर । विराटनगर २ सौगात मार्गमा सुविधा सम्पन्न प्राकृतिक उपचार केन्द्र संचालनमा आउने भएको छ । कुनै पनि नसर्ने रोगहरूको उपचार गर्न ओम वेलनेस हस्पिटलको स्थापना गरिएको हो । रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउने उद्देश्यले ७ करोड ५० लाखको लगानीमा अस्पताल स्थापना गरेको अध्यक्ष शिवा उपाध्यायल�. . .


विराटनगरको सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर, १४ मा रहेको साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट कलेज (सास्थम)ले विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरको रत्ना होटलमा आयोजित अभिमुखिकरण कार्यक्रममा कलेजमा अध्ययनरत व्याचलर अफ होटल म्यानेजमेन्ट र व्यचलर अफ विजनेश एडमिनिस्ट्रेशनका विद्यार्थीहरू सह. . .


फेल गराएको भन्दै विद्यार्थीद्धारा विराटनगर २ मा रहेको परीक्षा नियन्त्रण कार्यालय तोडफोड ( भिडियो सहित )

विराटनगर । परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय तोडफोड गरेका छन् । दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै आएका विद्यार्थीहरुले विराटनगर शनिबाहाटमा रहेको विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय घेराउ गरी तोडफोड गरेका हुन् �. . .


नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले जिल्ला स्तरीय वादविवाद प्रतियोगिता गर्ने

विराटनगर । बुढीगंगा गाउँपालिकामा रहेको स्मृति इङलिस बोर्डिङ्ग स्कुलको आयोजनामा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २० गते शुक्रबार मोरङ जिल्ला स्तरीय अन्तर स्कुल बादबिवाद प्रतियोगिता हुन लगेको हो । निजि तथा सरकारी गरी कुल १३० वटा विद्यालयलाई पत्र पठाइएकोले ति बिद्यालयहरु म�. . .