विराटनगर । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिटको उपाधि सुन्दरहरैचाको व्राइट फ्युचर सेकेण्डरी स्कूलले हात पारेको छ । ११ औं सस्करणसम्म आइपुग्दा पाँचौ पटक उपाधि जितेको हो । व्राइट फ्युचर ६ स्वर्ण २ रजत र १ कास्य गरि ३८ अंक ल्याउँदै उपाधि हात हात पारेको हो । साविक विजेता. . .
विराटनगर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले प्रदेश १ मा भव्य रुपमा भ्रमण वर्ष २०२० को उद्धघाटन हुने बताएका छन् । जनवरी १ अर्थात पुस १६ गते विराटनगर स्थीत शहिद रंगशालामा आयोजना हुने उद्धघाटन समारोहलाई भव्य बनाउन सबै उपसमितिहरु सक्रियरुपमा लागेको उनको भनाई छ । शनिबार विराटनगरमा ब�. . .
विराटनगर । प्रदेश लघु उद्यम महासंघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । विराटनगरमा सम्पन्न पहिलो साधारणसभाले मोरङका लक्ष्मण बुढाथोकीको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सावित्रीदेवी चौधरी थरुनी(सुनसरी), सचिव तारा अधिकारी खनाल (झापा), सह सचिव टिकाबहादुर थोक्लेन (धनकुटा) , . . .
विराटनगर । शनिवार बिहान अरु दिन भन्दा निक्कै चिसो थियो । तराईका जिल्लामा पछिल्लो केही दिनदेखि अत्याधिक चिसो बढेकोछ । पुस महिनाको पहिलो हप्ता मात्र जाँदै गरेकोले तराईमा चिसोसँगै हुस्सु पनि लागेको थियो । यो चिसो झण्डै माघ अन्तिमसम्म नै जान्छ । यो मौसम अत्याधिक जाडो हुने भएकोले सर्बसाधारणलाई निस्कन निक. . .
बिराटनगर पुष ५ , विराटनगरमा सम्पन्न भएको अन्तरविद्यालयस्तरीय जेसिस क्विजको २४ औं संस्करणको उपाधि विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलले जित्न सफल भएको छ। बिराटनगरको बिरेन्द्र सभा ग्रहमा सम्पन्न फाइनलमा प्रतिस्पर्दामा बिकेभिएम स्कुलले शहिद स्मृति विद्यालय र आदर्श विद्यालयलाई पर�. . .
विराटनगर ५ पुष । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड बढ्दै गईरहेको छ ।नेपाली जुत्ताघर प्रा.लि.को आयोजनामा ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ विराटनगरको जैन भवनमा जुत्ता चप्पल व्यापार मेला सुरु भएको हो । घरेलु उत्पादनलाई . . .
[caption id="attachment_102037" align="alignnone" width="800"] एपी २६ बिई १२९३ नम्बरको दुर्घटना भएको कार । तस्बीर : अर्जुन आचार्य, पत्रकार[/caption] विराटनगर । विराटनगरमा शुक्रवार राती साँढे १० बजे भारतीय गाडी दुर्घटना भएको छ । रातीको समयमा बरगाछीमा लायन्सले बनाएको छाता जस्तो संरचनामा ठोक्कीएर कार दुर्घटना भएको हो । दुर्घटनामा कार उत्तानो पल्ट�. . .
विराटनगर । प्याब्सन मोरङको आयाजनामा विराटनगरमा जारी ११ औं प्याब्सन स्पोर्ट्स मिट अन्तरगत शुक्रबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको खेलमा सुन्दर हरैचाको व्राइट प्mयूचर, सुन्दर हरैचाकै वालसदन र रतुवामाइका मुनाल आदर्शले २ गोल्ड र १ रजतसहित १३ अंककासाथ पहिलो स्थानमा रह�. . .
विराटनगर । हिसान मोरङको आयोजनामा अन्तर विद्यालय कविता वाचन प्रतियोगितामा ग्रिनल्याण्ड कलेजकी अंकिता जिसी प्रथम भएकी छिन् । जिसीले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै अरनिको कलेजकी एलिना पराजुली दोस्रो, कान्तिपुर कलेजकी निरुता रिजाल तेश्रो तथा अरनिकोकी ग्रिस्मा पराजुली सा�. . .
विराटनगर । भिजिट नेपाल २०२० लाई सफल बनाउन गठित पर्यटन प्रवद्र्धन समितिले शुक्रबार पनि बिभिन्न सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गरेको छ । प्रदेश १, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा भएको छलफलमा जनवरी १ तारिखमा हुने भिजिट नेपाल २०२० को उद्घाटनलाई भब्य बनाउने बारेमा छलफल भएको हो । भिजिट नेप�. . .
विराटनगर । बढ्दै गएको चिसोले जनजीवन प्रभावित बन्न थालेपछि मोरङमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकमा प्रजिअ . . .
बिराटनगर, पौष ०४ गते । बिगत केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले १ नम्बर प्रदेशका सबै जिल्लाहरुका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरीकहरुलाई न्यानोको अनुभुती गराउन १ नम्बर प्रद�. . .