विराटनगर

विराटनगरको बरगाछीदेखि टंकीसम्म ६ लेन सडकमा रिफ्लेक्टर स्टीकर टाँस

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६ लेन सडकमा रिफ्लेक्टर टाँस गरेको छ । बिरानटगर महानगरपालिकाको बरगाछी चोक देखि टंकी चोकसम्म रिफ्लेक्टर स्टीकर टाँस गरिएको हो । ससडको बिचमा राखिएको सडक डिभाईडरको कारण रातको समयमा दुर्घटना बढेपछि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय मोरङका प्�. . .


मोरङ ब्यापार संघ विराटनगरका श्रमिकले घेरे, सामाजिक सुरक्षा कोष लागु गर्न उद्योगीलाई दवाव

विराटनगर। सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले कार्यरत श्रमिक सूचिकृत गरिनुपर्ने माग राख्दै विराटनगरका श्रमिकले मोरङ ब्यापार संघ घेराउ गरेका छन् । संयुक्त टे«ड युनियन समन्वय केन्द्र प्रदेश १ को अगुवाइमा विराटनगरमा श्रमिकहरूले वृहत ¥याली निकालेका छन् । सरकारले तोकेको समय सिमा भित्र योगदानमा . . .


विराटनगर नाका हुँदै पुर्बका धेरै ठाउँमा लागु औषधको कारोवार, तालमेल नमिल्दा प्रहरीको फन्दामा

विराटनगर। भारतबाट पूर्वका विभिन्न शहरमा बिक्रीका लागि लग्दै गरेको प्रतिबन्धित लागुऔषध सहित प्रहरीले बिराटनगरबाट एकजनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट बिक्रीका लागि नेपाल तर्फ लागुऔषध लिएर आउँदै गर्दा बुधबार राति विराटनगर –१५ भट्टीमोडबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो । प्रहरीको लागुऔष. . .


बेलवारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । पुर्ब पस्चिम राजमार्ग अन्तरगत मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोरङको वेलबारी नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० बर्षीय बल बहादुर लिम्बुको ज्यान गएको हो । आज विहान पूर्ब तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम. . .


सिमेन्ट लोड गरिएको ट्रकले ठक्कर दिँदा वृद्धको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु

विराटनगर, १२ मंसिर । मोरङको बेलबारी नगरपालिका–२ मा लोड गरिएको ट्रकले ठक्कर दिँदा एक वृद्धको बिहीबार बिहान मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पैदल यात्रु ७० वर्षीय वृद्ध बलबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । तेह्रथुमको बसन्तपुर घ�. . .


बिराटनगरको एशियाटिक होटेल र दाम्राभीट्टा स्कुलबीच साझेदारी, बिद्यार्थीलाई तालिम सम्पन्न

बिराटनगर मङ्सिर १२, मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल र बिराटनगरको एशियाटिक होटेलबीच सहयोग साझेदारी हुने भएको छ । स्कुलमा कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पढिरहेका बिद्यार्थीलाई होटेल म्यानेजमेन्ट समन्धी तालिम साथै रोजगारीको अवसरको लागि उक्त साझेदारी गरिएको स्कु�. . .


बिराटनगरको रोट्रायक सेन्ट्रल र सिर्जना फ़ाइन्यान्सको परोपकारी कार्य

बिराटनगर,मङ्सिर १२  रोट्रायक क्लब अफ बिराटनगर सेन्ट्रलले एक कार्यक्रम बीच ३ जनालाई विल चयर हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमबीच क्लबले एक बालक सहित ३ जनालाई विल चयर हस्तान्तरण गरेको क्लबकि प्रेसिडेन्ट श्रुति शर्माले जानकारी दिईन । यस्तै बिराटनगरको रत्ना होटेलमा आयोजित कार्यक्रममा बिराटनग. . .


विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी निर्माण हुने

मोरङ ।  विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी सेड तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ। यसका लागि गत आर्थिक वर्ष २०७४÷७५ सालमै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो। जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बसबिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय. . .


विराटनगरमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानीको बिषयमा छलफल

विराटनगर । विराटनगरमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विराटनगरमा सरोकारवालासँग छलफल भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि क्षेत्रमा बढी सम्भावना बोक�. . .


थ्रीएस सुविधा सहितको महेन्द्र शोरुम विराटनगरमा

विराटनगर । विराटनगर महानगरपालिका बरगाछीमा बुधवार पूर्ण सुविधा सम्पन्न महेन्द्रा ट्रयाक्टरको शोरुम संचालनमा आएको छ । अग्नि ग्रुपले स्थापना गरेको महेन्द्रको सो रुम संचालनमा आएको हो । महेन्द्र एम.एम.भारतका केन्द्रीय हेड चैतन्य कगलकार र मार्केटिङ डिपाटमेन्ट आकांक्षा वैशलक विशिष्ट अतिथिको उपस्थितिम. . .


बिराटनगरको इसलामपुरमा रहेको मदरसालाई युवाहरुको सहयोग जुट्दै

बिराटनगर मङ्सिर ११ , बिराटनगर-१७ स्थित नेपाल-भारत सिमा इसलामपुरमा रहेको एक मदरसालाई बिराटनगरका युवाहरुले सहयोग गरेका छन् । उक्त मदरसामा विद्यार्थीहरु चिसो भुँईमै बसेर पर्ढ्नुपर्ने अवस्था रहेकोले उनिहरुलाई सहज होस भनेर केही दिन अघि म्याट र वाइट बोर्ड प्रदान गरिएको थियो । बिराटनगरका युवा पेरिस सुबे�. . .


विराटनगरको स्टार स्कुलमा स्काउट फ्रेण्डशिप क्याम्प, ७ सय सहभागी हुने

विराटनगर । देश विकासका लागि स्काउट नारा सहित स्टार बोर्डिङ स्कुलले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्ने भएको छ । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्काउटले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्न लागिएको जानकारी दिएको हो । मंसिर १३ गते देखि स्टार बोर्डिङ स्कुलमा हुने स्काउट फ्र�. . .