मोरङ जेठ १ / मोरङको वारंगी ६ स्थित किसान खोलाको दहमा नुहाउन गएका एक किशोर आज बगेर बेपत्ता भएका छन्। लेटाङ-भोगटेनी नगरपालिका ८ बस्ने १६ वर्षिय निशान राई खोलामा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन्। उनीसहित उनकै बिद्यालय पूर्वाञ्चल अल्मामिटर बोर्डिङ स्कुलमा पढ्ने चारजना दिउँसो २ बजे खोलामा पसेका थिए�. . .
झापा, १ जेठ । जिल्ला कारागार झापाबाट गत चैतमा फरार भएका कैदीलाई प्रहरीले शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । ल्यापटप र मोबाइल चोरी आरोपमा मुद्दा चलाइएका बिर्तामोड नगरपालिका–६ निवासी कमलसेख हुसैन मियालाई प्रहरीले शुक्रबार बिर्तामोडस्थित उनकै घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ब�. . .
झापामा हावाहुरीका कारण तीन दिनदेखि एक दर्जनभन्दा बढी स्थानका विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार साँझ आएको हावाहुरीका कारण विद्युत् पोल ढलेपछि काँकडभिट्टा, धुलाबारी, चारआली चन्द्रगढी, भद्रपुर, बिर्तामोड, शनिअर्जुन, दुहागढी, गरामनी, सुरुङ्गा, घैलाडुब्बालगायतका क्षेत्रका विद्युत्का पोल लडेपछि सेवा. . .
डिकेश लामा, २८ बैशाख, बेलडाँगी। भुटानी शरणार्थीहरुले आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग गर्ने तयारी गरेका छन् । शिविर व्यवस्थापन समिति र शिविरका अगुवाहरुको पहलमा शिविरका हरेक छाप्राबाट यथासक्दो सहयोग संकलन कार्य गरिएको छ । भुकम्प पिडितहरूलाई राहतका लागि शरणार्थीहरुले वेलडाँगी र शनिश्चर�. . .
विष्णु सुब्बा, २८ बैशाख, दमक। झापामा माछाको आन्तरिक उत्पादन न्यून रहेको पाइएको छ । जिल्लाभित्र हुने माछाको उत्पादनले यहाँको एक चौथाई उपभोक्ताको मागलाई मात्र मुश्किलले धान्दै आएको छ । अहिले झापाको कूल मागको ७० प्रतिशत माछा भने भारतीय बजारबाट आपूर्ति हुँदै आएको अवस्था छ । मेची भन्सार कार्यालय काँकडभि. . .
धरानमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान ११ का २३ बर्षे मिलन राजवंशिलाई धरान भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।. . .
२७ बैशाख, विर्तामोड। खुकुरी प्रहारबाट झापाको विर्तामोडमा गए राति एक युवक घाइते भएका छन् । बिर्तामोड १ स्थित न्यु पाथिभरादेबी अटो वर्कसपमा काम गर्दै आएका दुवागडी ९ का २२ बर्षिय कम्पिट राजबंशीलाई कमल थापा मगरले खुकुरीले प्रहार गरी घाइते बनाएको हो। खुकुरी प्रहारबाट चौधरीको बायाँ हातको पन्जाको जोर्नी. . .
झापा, २७ बैशाख / झापाको बिर्तामोड नगरपालिकामा शनिवार राति खकुरी प्रहारबाट एक युवक घाईते भएका छन् । बिर्तामोड नगरपालिका १ स्थित न्यु पाथिभरा देबी अटोवर्क सपमा काम गर्दै आएका दुवागडी ९ का २२ बर्षिय कम्पिट राजबंशीलाई कमल थापा मगरले खुकुरी प्रहार गरी घाईते बनाएका हुन् । खुकुरी प्रहारबाट चौधरीको बाँ�. . .
सुखचैना–८ का ६० बर्षीय महेन्द्र कुर्मीलाई प्रहरीले ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ । शरीरमा उक्त गाँजा बाँधी साईकलबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी चौकी बाराउधोरणले विहिवार बाराउधोरण–९ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।. . .
२४ बैशाख, ताप्लेजुङ । ताप्लेजुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जीपमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङको थेचम्बुबाट सदरमुकाम जाँदै गरेको ग १ ज ५७२८ नम्बरको जीप ताप्लेजुङ नगरपालिका ८ मा दुर्घटना परेको हो । मृतको पहिचान हुन बाँक�. . .
वैशाख–२३, दमक । जङ्गली हात्तीको आक्रमणमा परी बुधबार बिहान झापाको दमकमा एक महिलाको मृत्यु भएको छ । दमक–५ दुम्सेकी ४५ वर्षकी धनमाया कार्कीलाई आज बुधबार बिहान हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । घाँस काट्न नजिकैको जङ्गलमा गएकी उनलाई एउटा जङ्गली हात्तीले कुल्चेर मारेको थियो । हात्तीले ती महिलाक. . .
उर्लाबारी। सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई उर्लाबारी युवा समूहले राहत सहयोग गरेको छ सोमबार भिजन फाउण्डेशन नेपाल उर्लाबारीको टोलीलाई ३० कार्टुन पानी, ५० कार्टुन चाउचाउ र १० बोरा चिउरा सहयोग गरेको उर्लाबारी युवा समूहका सदस्य सजन केसीले जानकारी दिनुभएको छ । भूकम्पमा परी बिचल्लीत भएका परिवारलाई क�. . .