पुर्व

प्रहरी नायव निरीक्षकको मृत्यु

ईलाम, आषाढ २७ ईलाम जिल्लास्थित एक बिधालयमा शिक्षा सेवा आयोगको परिक्षामा खटिएका एक प्रहरी नायव निरीक्षकको शनिबार अचानक मृत्यु भएको छ। सप्तरीको हर्दिया गाविस घर भई पुनरावेदन अदालत गार्ड ईलाममा कार्यरत प्रनानि लालु प्रसाद माझीको इलाम नगरपालिका २ स्थित गृन भ्याली स्कुलमा मृत्यु भएको हो। परिक्षा केन�. . .


कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, आषाढ २७ मोरङको सिजुवास्थित इटहरा-उर्लाबारी सडक खण्डमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट शनिबार मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा को. १६ प ३९६५ नं. को मोटरसाइकलका चालक मोरङ इटहरा ६ बस्ने २२ वर्षिय पदम प्रधान रहेका छन्। नम्बर नखुलेको कारले ठक्कर दिएर गम्भिर घाइते भएका उन�. . .


बेवारिसे अवस्थामा १० किलो गाँजा बरामद

सुनसरी, आषाढ २६ सुनसरीको श्रीपुरबाट प्रहरीले बेवारिसे अवस्थामा १० किलो गाँजा बरामद गरेको छ। प्रहरी चौकी श्रीपुरबाट खटिएको प्रहरी टोलीले श्रीपुर १ स्थित भारतीय सिमानामा बेवारिसे एक झोलाभित्र लागुऔषध गाँजा फेला पारेको हो। बिहान करिब १० बजे गस्तीमा रहेको प्रहरीले बेवारिसे छाडिएको झोला खोली हेर्दा. . .


इटहरीलाई सफा सहर बनाउने अभियान

इटहरी, २६ असार : सुनसरीको इटहरीबासी पछिल्लो समय सरसरफाइप्रति निकै सचेत बन्दै गएका छन् । इटहरीवासीले विभिन्न संघ–संस्थामा संलग्न भएर इटहरीलाई सफा सहर बनाउने अभियान नै सञ्चालन गरेका छन् । जसका कारण इटहरी पूर्वकै सुन्दर र सफा सहरको रुपमा चिनिन थालेको छ । एक सय २९ हप्ता अगाडि किप इटहरी क्लीन नामक संस्थाले �. . .


अमरदहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

प्रेम देवान विराटनगर २६ असार । मोरङको अमरदह बाल क्लव सञ्जालले विद्यार्थीलाई सम्मान तथा खेलकुद छात्रवृत्ति प्रदान गरेको छ । क्लवले अमरदह गाविस भरी रहेका निजी, समुदायिक तथा मदरसा गरी १० विद्यालयका ४६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । क्लवले स्कुलमा अध्ययनरत अपाङग दलित जेहेन्दार विद्�. . .


चाउचाउ बोकेको ट्रक पल्टिंदा एक घाइते

प्रेम देवान विराटनगर २६ असार । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको चन्द्रअयोध्यापुरमा आज बिहान चाउचाउ बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ना.२ ख ६४१६ नं. ट्रकका चालक धादिङ गजुरी २ का २९ वर्षिय सोम बहादुर तामाङ रहेका छन् । बिराटनगरबाट चाउचाउ लिएर पश्चिमतर्फ जादै गरेको उक्त ट्रक �. . .


बचाउन सकिएन मोतीप्रसादलाई

उर्लाबारी, क्यान्सरबाट पीडित मोरङ राजघाट ७ भोटेपुलका मोतीप्रसाद खतिवडाको दुखद् निधन भएको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालबाट उपचार सम्भव नभएपछि फर्काइएका मोतिप्रसादको शुक्रबार विहान ९ः४५ मा आफ्नै घरमा दुखद् निधन भएको हो । क्यान्सरको उपचारका लागि मोतिप्रसादलाई मोरङका विभिन्न अस्पताल हुँ�. . .


महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउन कुचो बनाउने तालिम

  उर्लाबारी, २५ असार÷महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने र महिला सशक्तिकरणमा सहयोग पु¥याउने उद्देश्यले मोरङको दुई छुट्टाछुट्टै स्थानमा कुचो बनाउने तालिम सम्पन्न गरिएको छ । मोरङको टाँडी र सिँहदेवीमा दुई–दुई दिने कुचो बनाउने तालिम सम्पन्न भएको हो । जिल्ला विकास समिति मोरङको सहयोगमा तथा नारी जागर�. . .


कोशी ब्यारेज पुलको आयु सकिए पनि मर्मत नहुँदा उच्च जोखिम

इनरुवा, २५ असार : सप्तकोसी नदीमा निर्माण भएको कोशी ब्यारेज पुलको आयु सकिएको तीन वर्ष बितिसक्दा पनि प्राविधिक जाँच र मर्मत सम्भार नहुँदा उच्च जोखिम बढेको छ । आयु सकिएको पुललाई गत वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले निकै असर गरे पनि अझै प्राविधिक जाँच र मर्मतमा ध्यान नदिएकोमा स्थानीय आक्रोशितसमेत छ�. . .


मधुमल्लामा महिलाको श्रम शिविर

मधुमल्लामा महिलाको श्रम शिविर दमक, २४ असार मोरङको मधुमल्लामा वक्राहा नदीको बाँध निर्माणका लागि आज महिलाहरुले श्रम शिविर सञ्चालन गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ मोरङ ९ नम्बर क्षेत्रीय कमिटीको आव्हानमा शिविर सञ्चालन गरिएको हो । महिलाहरुले ढुंगा बोकेर जाली भर्ने काममा सहयोग पुर्या. . .


यात्रुवाहक बस पल्टिंदा पाँच जना घाइते

खोटाङ, आषाढ २५ खोटाङको बुईपा ९ मा बिहिबार सांझ यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ५ जना घाइते भएका छन्। रेग्मीटारबाट सदरमुकामतर्फ आउदै गरेको ना. ३ ख ३४४० नम्बरको बस चिप्लो सडकमा नियन्त्रण बाहिर जाँदा बिहिबार राती ९ बजेतिर बुईपा ९ मा पल्टिएको थियो। बसमा ३४ जना यात्री सवार रहेका थिए। दुर्घटनामा प. . .


सुनसरीमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

सुनसरी, आषाढ २४ सुनसरीमा आज एक एम्बुलेन्सले ठक्कर दिएर पैदलयात्री महिलाको मृत्यु भएको छ। सुनसरीको इटहरीमा आज बिहान स. १ झ ७७२ नं. को एम्बुलेन्सले ठक्कर दिंदा सुनसरी रामधुनी ३ बस्ने ३५ वर्षिया सावित्रा बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। साइकलमा सवार बस्नेतलाई बिहान ११ बजे पश्चिमबाट इटहरीतर्फ आउदै ग. . .