पुर्व

मोटरसाइकल कुदाउन नदिंदा आगजनी

विराटनगर, १ कात्तिक । मोटसाइकल कुदाउन नदिएको झोंकमा मोरङको बाहुनी–९ को दीपकुमार राईको को ९ प ३३८ नम्बरको मोटरसाइकल आफ्नै सालोलगायतका व्यक्तिहरूले सोमबार राति घरैमा आएर आगजनी गरिदिएका छन् । राति १० बजे सालो सुवास राई र छिमेकी प्रेमबहादुर गुुरुङले मोटरसाइकल माग्दा नदिएपछि आगजनी गरिदिएको प्रहरीले ज�. . .


पहिलो पटक कम्प्युटर छुए विराटनगर छेउका युवाहरुले

विराटनगर, १ कात्तिक । सुन्दा अचम्म लाग्न सक्छ प्राविधिकरुपमा सम्पन्न मानिने विराटनगरबाट चार किलोमिटरमात्र पुर्वको दुरीमा रहेको भातिगछ गाविसका अधिकांश युवाहरुले पहिलो पटक मंगलबार कम्प्युटर चलाए । ‘यस अघि देखेको भएपनि अहिलेसम्म छोएको थिइन’ १८वर्षिय अजय सोरेनले भने । अजय सोरेन प्रतिनिधि युवामात�. . .


मातृमृत्युदर घटाउने उदेश्यसाथ अध्ययन शुरु

पथरी, २६ असोज । नेपालमा मातृमृत्युदर घटाउने उदेश्यले मोरङको तीन गाविसबाट नया अध्ययन सुरु भएको छ । स्वास्थ्य मन्त्रायलको सहकार्यमा अमेरिकन सहयोग नियोग ९यु।एस।ए।आइ।डी।० र जोहन्स होप्किन्स युनिभर्सिटीको सहयोगमा अध्ययन सुरु गरिएको हो । गर्भवति महिलाको पिसावमा प्रोटिन्युरियाको मात्रा अत्याधिक बढेर �. . .


पथरीमा भएको दुर्घटनामा तीन जना घाइते

पथरी, २६ असोज । मोरङको पथरीमो आज दिउसो भएको मोटरसाइकल दुर्घट्नामा तीन जना घाइते भएका छन् । आज अपरान्ह २ बजे पश्चिम गइरहेको को ७ प ७५५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उर्लाबारी–४ को सात बर्षिय मिठे खड्का सहित तीन जना घाइते भएका हुन् । बालक खड्काको पथरीमा उपचार सम्भब नभएपछि धरानस्थित बी.पी.कोइराला स्वास्. . .


ड्राइभरबाट लुकाएर कुदाएको ट्याक्टरले किचेर बालिकाको मृत्यु

विराटनगर २५ असोज । मोरङ्गको  केरौन १ स्थित चिसाङ्ग खोलामा जम्मा गरेको गिट्टी लोड गरी सोहि ठाउका २५ बर्षिय  नारायाण दर्जीले चालकलाई नसोधी आपूmखुशी राजमार्ग सडक तर्फ लोड गरेको  ट्याक्टर गुडाउने क्रममा बालीकाको मृत्यु भएको छ । को.१ त. ३७७८ नं.को ट्याक्टर उन्ले आफुखुसि ल्याउने क्रममा ल्याउने सोहि ठाउ�. . .


विष सेवन गरि मृत्यु

जाँते ३ का टेकनाथ तिमल्सीनाको कान्छी श्रीमति  ५० बषिय धनमायाँ तिमल्सीनाले आफ्नो घरको पछाडी धानखेतमा बिष सेवन गदा मृत्यु भएको छ | विष सेबन पछि उनलाइ  उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएका परिवारले बताउको छ  । उन्को मृत्युको कारण भने खुल्न सकेको छैन ।. . .


नक्कली छोराको नाममा पोषणभत्ता लिएको खुलासा

विराटनगर २५ असोज । मोरङको शनिश्चरे–७ को ३८ बिर्षिय सत्यनारायण पासवानले गाविसमा नक्कली छोराको नाममा जन्मदर्ता गराएर पोषणभत्ता लिदै आएको खुलासा भएको छ । नेपाल सरकारले गाविस मार्फत दलित समुदायको पाँच बर्षमुनीको बालबालिकाहरुलाई पोषण भत्ता बापत मासिक दुुई सय रुपैया भत्ता बितरण गर्दै आएको छ । सोही भत्�. . .


दुलारीमा झाडापखालाको प्रकोप: एकको मृत्यु, दुईको अवस्था गम्भीर

विराटनगर, २४ असोज । मोरङको दुलारी गाविसको बाँसबारी टोलमा  फैलिएको झाडापखालाबाट मंगलबारसम्म एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट दुई गम्भीर भएका छन् । दसैंमा राँगाको काँचो मासु खाँदा कटहरी–१ बस्ने ४६ वर्षीय  सोमराज राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए �. . .


आन्दोलनको तयारीमा खस क्षेत्री

उर्लाबारी, १४ असोज । खस क्षेत्री एकता समाज आदिवासी जनजातिका केन्द्रिय अध्यक्ष युवराज कार्कीले खस क्षेत्रीहरुको हकअधिकारलाई सुनिश्चित गर्नको लागि आन्दोलनको तयारीमा रहेको  बताउनु भएको छ । मोरङको राजघाटमा खस क्षेत्री एकता समाज आदीबासी जनजाति राजघाट इकाई समितीले शनिबार किराँत चुम्लुङ भबनमा आयोजना . . .


कानेपोखरी जंगलमा लुटपाट गर्ने पक्राउ

बिराटनगर १२ असोज । गत शनिबार मोरङ्गको बयरबन ९ स्थित कानेपोखरी जंगलमा भएको लुटपाटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बयरबन ८ का सुन ब्यवसायी सन्तोष फुयाँलको साथमा रहेको २० तोला सुन र ९ लाख रुपैया नगद लुटपाटका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले झापा र मोरङ्गका बिभिन्न स्�. . .


पथरीमा बडी बिल्डिङ्ग तालिम शुरु

पथरी, १० असोज । मोरङ्गको पथरीमा आजदेखी बडी बिल्डीङ्ग सम्बन्धी प्रशिक्षण शुरु भएको छ । हालै संचालनमा ल्याइएको पथरी बडी बिल्डिङ्गको आयोजनामा प्रशिक्षण शुरु भएको हो । कार्यक्रममा इन्टरनेसनल बडी बिल्डिङ्ग एण्ड फिटनेस एसोसियसन नेपालको पूर्व केन्द्रीय उपाध्यक्ष तथा भारतोलनका अन्तराष्ट्रिय खेलाडी राजभ�. . .


केरौन जहदा गोल्डकपमा पाथिभरा गण र दार्जिलिङ विजय

मोरङ, ९ असोज । मोरङको केरौनमा संचालित तेस्रो केरौन जहदा गोल्डकप प्रतियागिताको सोमबार सम्पन्न खेलमा झापाको सस्शत्र प्रहरीको पाथिभरा गण र भारतको युकेएफसी क्लब दार्जिलिङ बिजयी भएका छन् । दार्जिलिङले झापाको सस्शत्र प्रहरीको पाथिभरा गणलाई १–० को गोलको अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । ख�. . .