जिल्ला नापी कार्यालय इनरुवामा २०६० सालमा आगो लागेर धेरै कागजपत्र जलेर नष्ट भए। केही नक्साको रेखांकन र रेकर्ड फाइलमा कित्ता नम्बर मेटिएर चिन्नै नसक्ने अवस्थामा छन्। अहिले पनि अध्याँरो कोठामा नक्साको ढड्डाबाट जग्गाको नक्सा आफैले भेटेर काम गराउनुपर्ने अवस्था छ। तिनै जग्गाको नक्सा कर्मचारीहरुको कमाइ. . .
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका ईलेक्ट्रीक रिक्साहरु हटाउने अभियान शुरु गरेको छ । रिक्सा ब्यवस्थीत गर्नको लागि त्यस्ता सवारी पनि दर्ता गर्नु पर्ने भएकोले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका रिक्सा चलाउन प्रतिबन्ध लगाईएको हो । अहिले सञ्चालन�. . .
विश्व हात धुने दिवसका अवसरमा बीरता जेसीज र एनसेलको संयुक्त आयोजनामा आज बिर्तामोडकोे अतिथि सदनदेखि मुक्ति चोकसम्म सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले साबुन पानीले हात धोएर र बढारेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा अभिनेत्री निशा अधिकारी, बीरता जेसीजका संस्थापक अ. . .
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कल्याण समाज तदर्थ समितिको २९ दिनदेखि चलेको आन्दोलन मंगलबारबाट स्थगन भएको छ। आन्दोलन स्थगन गर्दै कर्मचारी पुन काममा फर्किएका छन् भने बीपीको सवै सेवा सूचारु भएको छ। २५ दिनसम्म शान्तिपूर्ण आन्दोलनमा बसेका कर्मचारीहरुको माग पूरा नभएपछि २६ औं दिन �. . .
ताप्लेजुङ नगरपालिका २ स्थित सिकारी डाँडामा आज ट्याक्टरबाट खसेर सहचालक घाइते भएका छन । ताप्लेजुङ नगरपालिकाको ना ३ त ८७३५ नम्बरको फोहोर बोक्ने ट्याक्टरबाट खसेर निगुरादिन ७ का १४ वर्षिय फुर्वा शेर्पा घाइते भएका हुन । फोहोर फ्याक्नेक्रममा उनी ट्याक्टरबाट खसेको थिए। घाइते शेर्पाको जिल्ला अस्पताल ताप्�. . .
जय नेपाल प्रतिभा प्रोत्साहन प्रष्तिठानले झापाको काँकभिट्टामा एक कार्यक्रमका बीच विभिन्न पुरस्कारबाट ११ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । समाजमा योगदान पु¥याउने झापाका बरिष्ठ पत्रकार, शिक्षक, किसान, महिला तथा विद्यार्थीलाई एक समारोहका बीच पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा द्रोणाचार्य–शेरबह. . .
एमाओवादी सहितका २२ दलले सुनसरीको इटहरीमा विरोध सभा आयोजना गरेका छन् । पहिचानसहितको संविधान निर्माणमा दबाव दिन २२ दलले घोषणा गरेको आन्दोलनका क्रममा इटहरीमा संयुक्त विरोधसभा आयोजना गरिएको हो । इटहरीमा भएको सभा व्यवस्थापनको जिम्मा कुमार लिङदेन संघीय लिम्बुवान राष्ट्रिय पार्टीले लिएको थियो । इटहरीम�. . .
बिराटनगर असोज २६ ः ६ बर्षकी बालिका भतिजीलाई जबरजस्ती गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ्गको केराबारी ६ बाट आफ्नै भतिजीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी ६ बर्षिया भतिजीलाई बलात्कार गरेको आरोपमा २१ बर्षिय ती यूवा आइतबार बिहान पक्�. . .
मोरङको बनिगामामा चतरा सुनसरी मूल नहरले बगाएर ल्याएको एक अपरिचित पुरुषको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बनिगामा–१ स्थित रुद्रचोक स्थित नहरमा अपरिचित व्यक्तिको शव फेला परेको हो । शव आवश्यक परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगर ल्याइएको छ । यसैगरी मोरङ बेलबारी–४ स्थित �. . .
मोरङको रंगेली नगरपालिकामा आज बिहान मारूतीको ठक्करबाट साइकलमा सवार एक युवती गम्भीर घाइते भएकी छिन । पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ च २५१४ नम्बरको मारुतीको ठक्करबाट गोबिन्दपुर ९ कि ३० वर्षिया सुलोचना पासवान गम्भीर घाइते भएका हुन । घाइते पासबानको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । मार�. . .
मोरङको पथरीबाट ईटालियन पेस्तोल सहित पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे ८ स्थीत भुटानी शरणार्थी शिविर शनिश्चरे सेक्टर १४ हट नम्बर ३६ का ३० बषर््िाय आईतराज राइ रहेका छन् । राईको घरबाट ईटालीमा बनेको पेस्तोल एक थान र त्यसमा लाग्ने म्यागजिन १ थान बरामद गरिएको जिल�. . .
तेह्रथुमको दागपा ५ मा आज बिहान श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानिय ५० बर्षिय मन बहादुर लिम्बुले मादक पदार्थ सेवन गरि ५२ बर्षिया श्रीमती धन कुमारी लिम्बुको हत्या गरेका हुन् । आपसी बिवादमा बन्चरोले श्रीमतीलाई प्रहार गर्दा उनको मृत्यु भएपछी स्थानिय गांउलेहरुले निज मन बहादु�. . .