पुर्व

जैन युवा मञ्चद्वारा १ सय ९२ थान कम्बल वितरण

विराटनगर, २२ पुष । जैन युवा मञ्च विराटनगरले भाथिगञ्जमा कम्बल वितरण गरेको छ । बढ्दो जाडो र सितलहरबाट पिडित सो क्षेत्रका बृद्ध बृद्धाहरुलाई १ सय ९२ थान कम्बल वितरण गरिएको हो । तेरापन्थ युवा परिषदका संस्थापक अध्यक्ष फुल कुमार लालवानीको प्रमुख आथित्य तथा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष टिकाराज ढकालको �. . .


पर्यटन मन्त्रीलाई अयोग्य लडाकुले कालो झण्डा देखाए

पर्यटन मन्त्री लोकेन्द्र बिष्टलाई इटहरीमा बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका छन ।   बिराटनगरबाट घरान तर्फ जादै गरेका मन्त्री बिष्टको सबारी साधनलाई इटहरीको मुख्यचौकमा बन्द गराउन बसेका बर्हिगमनमा परेका लडाकुहरुले कालो झण्डा देखाएका हुन । आफुहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेजी हु�. . .


नयाँ संविधानमा दलित अधिकार साझा मुद्दा हुनुपर्ने

दलित समुदाय  जातीय र वर्गीय दुवैरुपले पिडित भएकोले नयाँ संविधानमा  भौगोलिक राज्य नभएर सवै तह र क्षेत्रमा पहुँचको ग्यारेन्टी गरिनुपर्ने दलित विज्ञहरुले जोड दिएका छन । मंगलवार काठमाण्डौको दलित अधिकारवादी संस्था जनउत्थान प्रतिष्ठान र दलित कल्याण संघले ईटहरीमा आयोजना गरेको अन्र्तक्र्रिया कार्यक. . .


जाडोमा कठ्याङग्रीएर ६ जनाको मृत्यु

 एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरी र मोरङमा दुई बालिकासहित ६ जनाको मृत्यु भएको छ । चिसोले कठ्याङ्ग्रिएर सप्तरीको महदेवा–३ का २० दिने शिशु रुपाकुमारी मण्डल र ब्रम्हपुर–८ का १ वर्षीय बालिका सम्झना चौधरीको मृत्यु भएको हो । सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका क्रममा उनीहरुको मृत्य. . .


चामुण्डा स्पोर्टिङ क्लब

रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साइनो स्पोर्टिङ क्लब बिरनियालाई ३–१ गोलको अन्तरले चामुण्डा स्पोर्टिङ क्लब भौडाहाले हराएको छ । जितका लागि साइनो क्लबका रमेश मुडियारी, तिलक मुडियारी र गगन मुडियारीले १–१ गोल गरेका थिए भने ब�. . .


जनआदि युवा क्लब १-०ले विजयी

रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा जनआदि युवा क्लब सुनसरीले बोराबाघलाई १–०ले पराजित गरेको छ । प्रतियोगिताको १५औं मिनेटमा जनआदिका सोनेलाल उरावले १ गोल गर्दै आफ्नो टिमलाई निर्णायक विन्दुमा पुर्याएका थिए । आज शुक्रबारको . . .


जुनेली युवा क्लब २-१ गोलले बिजय

रंगेली, २० मंसिर । उराव झागड समिति बबियाबिर्ता र सामुदायिक मेलमिलाप केन्द्रको संयुक्त आयोजनामा जारी मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार जुनेली युवा क्लब हाट खोला र श्री कृष्ण युवा क्लब सुनसरी विचको खेलमा जुनेली युवा क्लबले २–१ गोलले जीत हासिल गरेको छ । जीतका लागि जुनेली युवा क्लब�. . .


डल बहादुर बाबाको निधनः दाहसंस्कारमा भारत-नेपालका २० हजार शिष्य उपस्थित

रंगेली, २० मंसिर । मोरङको अमरदह ३ सुँगा बजारमा ४० वर्ष अघि देखि बस्दै आएका महर्षि परमहम् जी महाराज डल बहादुर बाबाको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको १९ गते सोमबार बिहान ४ः४० बजे सिलिगढिमा उपचार गराउने क्रममा ब्रेन ह्याम्ब्रेज भइ  निधन भएको हो । उनको पार्थिव शरिर मंगलबार रंगेली स्थित सुँगा बजारमा ल्य. . .


नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम गरियो

धरानमा नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम हुने आशा गरिएको छ । रक्तसञ्चार केन्द्रबाट रगत लिदा लाग्ने शुल्कमा गरिएको चर्को बृद्धिको विरोधमा युथ फर ब्लड धरानले आयोजना गरेको एक हप्ते हस्ताक्षर संकलन कार्यक्रममा ४० मिटर कपडामा २० हजार भन्दा बढि व्यक्तिहरुले हस्ताक्षर गरेपछि यस्तो किर्तिम. . .


टंकिसिनवारीमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण हुने

टंकीसिनवारी–३ स्थित मानगढमा सुविधा सम्पन्न श्री पञ्चेश्वर पाथिभरा सामुदायिक भवन निर्माण हुने भएको छ । आगामी ६ महिनाभित्र एक तला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पञ्चेश्वर पाथिभरा सामुदायिक भवन निर्माण तदर्थ समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । शनिबार पत्रकार सम्मेलन गरी समितिले विराटनगर . . .


नेपालमा जातिय भेदभाव अझै कायम

विराटनगर २८ कार्तिक । नेपालमा जातिय भेदभाव अझै कायम रहेको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आइतबार विराटनगर टंकीसिनवारीमा उत्पीडित जातिय मुक्ति समाज मोरङ्गले आयोजना गरेको संविधानमा दलित विषयक एक दिने कार्यक्रमका वत्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै समाजका जिल्ला अध्यक्ष जित न. . .


उत्पिडित जातीय मुक्ति समाजको अन्तरक्रिय कार्यक्रम सम्पन्न

मुलुक गणतान्त्रिक ब्यवस्थामा प्रबेश गरीसक्दा पनि जातीय भेदभाव अझै उस्तै भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ती समाजको मोरङ्ग क्षेत्र नम्बर ७ ले हात्तिमुढामा आयोजना गरेको संबिधानमा दलित बिषयक गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा समाजका मोरङ्ग अध�. . .