सोलुखम्बु । महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राईको नाम सर्वसहमत सिफारिस भएको छ । एमालेको स्थानीय पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसहमत सिफारिस गरेको हो । विराटनगरमा रहेर पत्रकारिता गरेका राई पछिल्लो पाँचवर्षदेखि गृहजिल्ला स्थान्तरण भएर पार. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका-११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्�. . .
विराटनगर । सुनसरीको धरान –४ देविथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घट्नास्थलमै मृत्यु भएको छ भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन्। लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नं को बसले ठक्कर दिदा ट. . .
विराटनगर । मोरङको बेलबारीमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि तीन वटा वडामा सर्वसम्मत उमेदवार चयन गरेको छ । बेलबारी वडा नम्बर ३ मा वर्तमान वडा अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रवक्ता समेत रहेका योगेन्द्र सुवेदी दोहरीने भएका छन् भने बेलबारी वडा नम्बर २ मा कृष्ण गुरुङ र वडा नम्बर ४ मा सुजित . . .
विराटनगर । नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बैशाख ९ गतेसम्म सबै पालिकाका प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतले सिफारिस गरिसक्ने बताउनु भएको छ । विराटनगरमा शुक्रबार पत्रकारसँग भेटघाट आयोजना गरेर नेता कार्कीले एमालेले उमेद्वारमध्�. . .
विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिरुवा पर्वको शुभकामना दिनु भएको छ । तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान चाड सिरुवा पर्वको सुखद अवसरमा मुख्यमन्त्री राईले शुभकामना सन्देश व्यक्त गर्नु भएको हो । नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपम�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरा स्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । . . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँवर्ष २०७९ सालको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै नयाँवर्ष थप सुखद र उपलब्धीमूलक बन्न सकोस् भनी कामना गर्नु भएको छ । . . .
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारल�. . .
उदयपुर । उदयपुर कटारी नगरपालिका ३ हडिया बस्ने सुर्य बहादुर थापाको छोरा ७ बर्षीय शेर बहादुर थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो करिब ३ बजे सोही स्थानमा रहेको तावा खोलामा उनकै दाजु ११ बर्षीय कृष्ण थापासंग पौडी खेल्ने क्रममा हराई बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको बुधबार रा. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर चौदन्डी नगरपालिका ७ बेलटार का १९ बर्षीय आषिश चाम्लिङ राई र २० बर्षीय भबी राई रहेका छन् । बुधबार बेलुका करिब ४ बजे भारतबाट नेपाल आउँदै गरेका उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूर. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं.५ ककरमारी स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ बर्षीया केवादेवी चौधरी रहेकी छन् । बुधबार राती करिब ७ बजे बिराटचौक घिनाघाट सडक खण्डमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको को ३७ प ६३४१ नम्बरको मोटरस�. . .