पुर्व

खेलाडीलाई स्वास्थ्य बीमा र रेडकार्ड सुविधा दिईने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा भाग लिएका खेलाडीको स्वास्थ्य बीमा गर्ने कार्यक्रम अगाडी सारेको छ । बोर्डको बैठकले ११ बुँदे कार्ययोजना तयार पार्ने निर्णय गर्दै खेलाडीलाई सुविधा प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश १ सरकार र सामाजिक विकास मन्त्रालयको समन्�. . .


सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती करिब ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको भन्ने ख�. . .


मोरङबाट एसईई दिने अठार हजार विद्यार्थी

विराटनगर । यस पटक ,मोरङका सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्थी माध्यमिक परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन् भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा �. . .


धरानमा वडातहसम्ममै गठबन्धन दलबीच सहमति

सुनसरी । धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ । उपमहानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष,वडा सदस्य, कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर �. . .


जिल्लामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदैं

विराटनगर । मोरङका सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । कार्यालय स्थापनाको सबै तयारी पूरा भएको हो । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ�. . .


प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने

विराटनगर । प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निणर्य गरेको छ । आगामी जे. . .


रतुवामाईबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-९ भौडा चोकबाट लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारी तर्फ जाँदै गरेका दमक नगरपालिका-९ का २० बर्षीय बिबेक घिमिरेलाई प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबा�. . .


पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका-३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र फालेलुङ्ग गाउँपालिकाको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो द�. . .


नेकपा एमालेले विराटनगरसहित इटहरी र धरान उपमहानगरको मेयर र उपमेयरको नाम केन्द्रमा पठायो

विराटनगर । नेकपा एमाले प्रदेश १ कमिटिले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकांक्षी मेयर उपमेयरहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । विराटनगरमा मंगलबार बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्य समेतको उपस्थितिमा भएको बैठकले विराटनगरको मेयरमा महानगर अध्यक्ष सा�. . .


लेटाङ घटना : प्रहरी जवान हत्या आरोपमा पक्राउ परेका धरौटीमा छुटे

विराटनगर । लेटाङमा महिला प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये कर्तव्य ज्यान मुद्दाका १० आरोपीलाई मोरङ अदालतले धरौटिमा छोडन आदेश दिएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलसले जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आदेशपछि सबैले धरौटि रकम बुझाएर रिहा भएका छन् । मोर. . .


इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल, सबिन राईले नचाए विद्यार्थी

विराटनगर बैशाख ७ ,  मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल सम्पन्न भएको छ । बैशाख ५ गते कलेजमा आयोजित उक्त कार्निभलमा  नेपालका चर्चित गायक सबिन राई एण्ड फ्यारो ब्याण्डको मुख्य प्रस्तुति रहेको थियो । साथै कार्निभलमा बिभिन्न खानाको स्टल,खेल , फोटो बुथ साथै इटहरी इन्टरनेसनल क�. . .


हस्पिटल चौक आगलागी घटना : १ करोड बढीको क्षति भएको अनुमान

विराटनगर । विराटनगर–९ हस्पिटल चौकस्थित सोमबार मध्यराती पसल र होटलमा भएको आगलागीले १ करोड बढीको क्षति भएको छ । दुई होटल, एक किराना र एक कपडा पसल पुर्ण रुपमा जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो । एउटा होटलबाट सुरु भएको आगोले पछि आसपासका पसल व्यावसायलाई क्षति पु¥याएपछि ठुलो जनधनको क्षति भएको स�. . .