विराटनगर । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेकातर्फबाट विराटनगरमा मेयर र उपमेयरका उमेदवारले महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता जाहेर गरेका छन् । विराटनगरमा पत्रकारसँग आफ्ना एजेण्डा प्रस्तुत गर्दै मेयरका उमेदवार सागर थापाले आन्तरिक आयले थेग्नै नस�. . .
धरान । धरान उपमहानगरपालिकाको आसन्न स्थानीयतहको निर्वाचनमा गठवन्धनको नाममा महिला नेतृत्वलाई उपेक्षा गरिएपछि महिलाहरु असन्तुष्ट वनेका छन् । नेपालको संविधानमा नै महिलालाई प्रमुख वा उपप्रमुख पदमा चुनावमा उम्मेद्धवार बनाउनु पर्ने व्यवस्था भए पनि धरानमा भने चुनावी गठवन्धनबाट महिलाहरुले स्थान नपाए �. . .
धरान । मनोनयन दर्ताको अन्तिम दिन बैशाख १२ गते नै नेपाली कांग्रेस धरानमा ठूलो झड्का लागेको छ । धरान-१४ नं. वडाबाट नेपाली कांग्रेसबाट सानदार मत ल्याएर विजयी वहालवाला वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्तासहित राप्रपामा प्रवेश गर्नु भएको छ । यस्तै १ नं. वडाका व�. . .
धरान । धरान उपमहानगरपालिकाकोे मेयरमा नेकपा एमालेबाट हालकी उप मेयर मञ्जु भण्डारी र उपमेयरमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बुले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । सोमबार दलबल सहित निर्वाचन कार्यालय धरान-१२ पुग्नु भएका मेयर उपमेयरका उम्मेद्वार सहित २० वटै वडाका उम्मेद्वार�. . .
विराटनगर । रतुवामाई नगरपालिका-३ छालगाछीबाट करिब ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ५३ वर्षीय खड्क प्रसाद सिलवाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादे. . .
फुङ्लिङ । ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ। गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङल. . .
विराटनगर । प्रदेश १ को ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको. . .
विरटनगर । नेपाली कांग्रेसले सुनसरीका पालिकाहरुको उमेदवारी टुङ्ग्याएको छ । दुई उपमहानगरपालिकासहित बाँकी पालिकाको मेयरको टुंगो लगाएको हो । इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए । इटहरीमा मेयरको उम्मेदवार चय�. . .
उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार बेलुका करिब ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खा�. . .
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्य�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुढीगंगा गाउँपालिकाको सबै पदमा आईतबार मनोनय दर्ता गराएका छन् । नेकपा एमालेले बुढीगंगा गाउँपालिका अध्यक्षमा बलभद्र सरदार थारु, उपाध्यक्षमा तुलसी कुवँर विष्टलाई उमेदवार बनाउने निर्णय गरे बमोजिम उनीहरुले आइतबार नै मनोनयन दर्ता ग. . .
विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयर, उम्मेदवार शिल्पा निराला कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । उनी विराटनगरमा सफल व्यवसायी, कुशल फेशन डिजाइनरको रुपमा समेत परिचित छिन् । त्यस बाहेक राजनीतिमा सक्रिय महिलाको भूमिकामा सधैं अगाडी रहेकी शिल्पा एमालेबाट विराटनगरको उपमेयरमा अगाड�. . .