पुर्व

अब एरिना होलिडेजसँग दुवईको टुर

इटहरी । एरिना होलिडेजले दुवई टुरको नयाँ स्किम ल्याएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना होलिडेजले ५ दिन ४ रात दुवई टुरको नयाँ स्किम ल्याएको जानकारी दिएको हो । स्किम अन्तर्गत भ्रमणमा जानेले डिजर्ट सफारिसहित मिराकल गार्डेन, दुवई सिटि टावर, दुवई मल र बुर्ज खलिफाको अवलोकन भ्रमण गर्न पाउने छन् । . . .


घोडाबाट लडेर बालिकाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाऊपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ छ । उनिसगै सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा सामान्य घाईते भएकी छन् । आज बिहान साढे १० बजे उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खु�. . .


घोडाबाट लडेर सोलुमा एक बालिकाको मृत्यु

विराटनगर । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका वडा ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनीसगैँ सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् । बुधबार बिहान करिब १०:३० बजे उनीहरु मामाको घोडामा च�. . .


सवारी दुर्घटनामा १ को मृत्यु १ घाईते

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा ७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु,१ जना घाईते भएका छन । मंगलबार राती करिब ८ बजेको समयमा पैदल यात्री मेचीनगर वडा ८ बस्ने १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका दुबै जनाको बी एण्�. . .


ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्री�. . .


इटहरी उपमहानगरपालिकाले अस्पताललाई अल्ट्रासाउण्ड मेशिन प्रदान

विराटनगर । इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई वोकेर हिडन मिल्ने पोर्टेवल अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको छ । एक कार्यक्रमका विच उपप्रमुख लक्ष्मी गौतम र वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा.योगेश चेम्जोङ्गलाई आठ लाख मूल्य पर्ने पोर्टेवल अल्टासाउण्ड मेशिन प्र. . .


धरानको जंगलमा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अव. . .


नेपाल अग्रवाल सभा विराटनगरको एक समारोहका बीच पदस्थापना

विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरका नव निर्वाचित कार्यसमितिको सोमबार एक समारोहका बीच पदस्थापना गरिएको छ । प्रदेश सरकारका भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता नवनिर्वाचित कार्यसमितिको पदस्थापना गरिएको हो । नेपाल अग्रवाल सभा विराटनगरको हालै सम्पन्. . .


औषधी पसलबाट लागुऔषध बिक्री गर्ने दुईजना र खरिद गर्ने ७ जना पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैचा नगरपालिका–१९ बिराटचोकमा संचालित नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । दुईवटा मेडिकलबाट चिकित. . .


प्रदेश १ को नाम‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’प्रस्ताव : जसपा

दमक । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवा. . .


धरानमा भेटिएको शव दीपक सिग्देलको

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान–४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्ज�. . .


बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

विराटनगर । इलाम नगरपालिका वडा १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका वडा ७ बस्ने ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । सोमबार राती करिब ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.�. . .