पुर्व

जंगली जनावर मार्ने १ जना भरुवा बन्दुक सहित पक्राउ

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका वडा ७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर वडा ७ फलाटे बस्ने ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । सोमबार बिहान करिब ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहे�. . .


दुर्घटनामा परी झापा, मोरङ र धनकुटामा तीनजनाको मृत्यु

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्री र धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा एकजना र विराटनगरमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । झापामा भएको दुर्घटनामा मृत्यु हुनेमा अर्जुनधारा–९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन । �. . .


६४ वर्षमा पलाएको अपराधले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

विराटनगर । श्रीमतीको निधन भएको ढेड महिना मात्रै भएको थियो । गाउँघरमा उनलाई माया गर्नेहरुको कमि थिएन । स्थानीय सरकार लेटाङ नगरपालिकाले गरिब तथा असाह्यको सूचिमा राखेर घर बनाउने सहयोग गरिरहेको थियो । तर, लेटाङ नगरपालिका–८ का ६४ वर्षीय दिपक गिरीको मनमा एकाएक अपराध पलाउँदा उनी १२ वर्षीया बालिकामाथि बलात्. . .


तीन महिनापछि प्रदेशसभा बैठक

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आइतबार बस्दैछ । राईले गत मंसिर १ गते विश्वासको मत लिएपछि स्थगित संसदको बैठक आजलाई बोलाइएको हो । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको संसदको नवौं तथा हिउँदे अधिवेशनक�. . .


प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १५७ जनाको पीसीआर परीक्षण गर्दा ३ र २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीको इटहरी र कोशी गाउँपालिकामा १–१ र मोरङको विर. . .


वेवारिसे फेला परेका युवक अभिभावकको जिम्मामा

रंगेली । ईलाका प्रहरी कार्यालय रंगेलीले फागुन १२ गते धनपालथान गाउँपालिका ४ बाट बेवारिसे अवस्थामा फेला पारेका युवकलाई आफन्तको जिम्मा लगाएको छ । सर्लाही बरहथवा नगरपालिका १४ ललिया टोल बस्ने बुवा बिरेन्द्र राम र आमा मनिया देवी रामलाई युवक जिम्मा लगाइएको हो । सुस्तमनस्थिति भएका २२ बर्ष का दिलिप राम लाई �. . .


गाउँ पसे नेता, निर्वाचन लक्षित भेटघाट गर्दै

रबिन्द्र बराल रंगेली । बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै गाउँघरमा नेताहरुले भेटघाट तिव्र पार्न थालेका छन् । स्थानीय तहको निर्वाचन हुने निस्चित भएपछि गाउँ तथा टोलटोलमा पुगेर नेताहरु निर्वाचनको माहौल बनाउन थालेका हुन् । निर्वाचन लक्षित वडास्तरीय कमिटी धमाधम गठन गर्न थालेका छन् । आफ्न�. . .


हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै रु( एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा रु ८७ लाख १९ हजार २१५ आय र रु.४२ लाख �. . .


दुई प्रहरी चौकीको भवन उद्घाटन

बिराटनगर । जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ । चौकीहरुको हाता भित्र भएको कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानि�. . .


प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपु. . .


लेटाङकी १२ वर्षीया बालिका हत्या आशंकामा दुइजना पक्राउ

विराटनगर । मोरङको लेटाङ–८ की १२ वर्षीया बालिका करुणा राईको हत्याको आशङ्कामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले दुई जना पक्राउ परेको पुष्टि गरेपनि नाम खुलाइएको छैन । आशंकामा दुई जना पक्राउ परेका छन्, प्रारम्भिक अनुसन्धानमा रहेकाले अहिले नाम सार्वजनि�. . .


पानीमा डुवी एक बालकको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा ७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन । बिहिबार बिहान करिब ८:३० बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुवी मृ�. . .