इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोलुखुम्बु घर भएकी पराजुलीले कार्यालय सहयोगी पदमा काम गर्�. . .
शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताउनुभयो । उहाँ आफैँले पालेको ४० घार मौरी मरेको छ । बर्खायाममा घारलाई ट�. . .
रंगेली । सीमाबाट तस्करीको लाइन मिलाई दिने भन्दै रकम मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको घुमुवा भन्दै नेपाल–भारत सीमा क्षेत्रका बासिन्दासँग पैसा असुल्न युवालाई मोरङको धनपालथानबाट आइतबारसाँझ पक्राउ गरिएको हो । रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष रायलाई धनपालथान गाउ�. . .
बिर्तामोड । झापाको बिर्तामोडमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको हो । स्थानीय सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको छ । त�. . .
भाटभटेनी सुपरमार्केटको १९ औं शाखा इटहरीमा निर्माण हुँदैछ ।केहि अगाडी नै खोल्ने तयारीका साथ भाटभटेनीको साथ इटहरीको लबिपुरमा निर्माण भईरहेको भएपनि कोभिड १९ महामारी र निषेधाज्ञाले केहि अवरोध गरेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो । उहाँले हाल आगामी भदौमा उद्घाटन गर्ने लक्ष्यका साथ क. . .
विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको �. . .
बिराटनगर । सुनसरी ईटहरी–१ का २४ बर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका ईटहरी–२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ । २०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी–५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रत. . .
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको कार्यालय विधिवत रूपमा पानसमा बत्ती बाली रिवन काटेर उद्घाटन गरिएको हो । वडा नम्बर ६ हुँदै ३, ४ र ७ नम्बर वड�. . .
विराटनगर । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रीन टायर उद्योगले तीनवर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ । कोरोनाको कारण लगानी विस्तारमा समस्या परेपनि वार्षीक नौ अर्ब बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै घरेलु कच्चा पदार्थक�. . .
विराटनगर । नेकपा एमाले मोरङले आगामी भदौ भित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गरेको छ । आफ्नै पार्टीको केन्द्रीय सरकारलाई मोरङका नागरिकका लागि खोप उपलब्ध गराउन माग गर्ने निर्णय गरेको हो । ् जिल्लाभरका सबै नागरिकलाई भदौ भित्रमा खोप लगाउने औपचारिक रुपमै माग गर्ने एमाल�. . .
हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको �. . .
दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङ्टारमा निर्�. . .