पुर्व

श्रीअन्तुसम्मको यात्रा अनुभव

म पहिला पनि कहिले काँहि आमाको अफिसको कार्यक्रममा जाने गर्थे । यो पटक पनि आमाले इलाम जाने भन्नुभयो अनि मलाइ पनि उहाँसँग लानुभयो । चैत्र ४ गते विहानै उठेर आमाले मलाई नुहाइ दिनुभयो । घरमा चिया खाएर सात बजे हामी घरबाट निस्कियौं । मैले आमालाई गाडिमा खाने चिजहरु किनिदिन भने अनि बिस्कुट, चुइगम र कुरकुरे किनिद�. . .


वीपीमा ल्याप्रोस्कोपिक प्रविधिबाट सरल मूल्यमा हुन्छन् जटिल शल्याक्रिया

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा १०.१० एम.एम. को ऐजेरु (मासु पलाएको) समस्या लिएर ३९ वर्षीया महिला आईपुगिन् । उनको पेटमा निरन्तर दुखाईको समस्या भएपछि उपचारका लागि उनी अस्पताल धाईरेहेकी थिइन् । सामान्यतयः शल्यक्रिया भन्नासाथ आम जनमानसमा पेट चिर्ने, काट्न�. . .


पानीमा डुबेर मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ । बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको हो । बुधबार दिउँसो पानीमा डुबेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेल. . .


स्कुटर चोरेको आरोपमा मोरङको बुढिगंगाका दुईजना युवा पक्राउ

विराटनगर । इटहरी–६ धरानलाइन स्थित हिमालय बैंकको अगाडी पार्किङ गरिएको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बेलबारी–१० निवासी तुलसा धिमालको स्कुटर गत चैत ८ गते चोरी गरेर नम्बर प्लेट परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । स�. . .


नक्कली सुन राखेर रकम ठग्ने दुईजना इटहरी प्रहरीको नियन्त्रणमा

विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँय�. . .


विराटनगरमा १० सहित प्रदेश १ मा  बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण

विराटनग । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएक. . .


मिस एण्ड मिस्टर विराटनगरका विजेतालाई भानु कलेजद्वारा सम्मान

विराटनगर विराटनगरस्थित भानु कलेजले मिस विराटनगरसहित विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा मिस विराटनगर–२०२० की विजेता निष्ठा बस्नेतलाई कलेजले नगदसहित सम्मान गरेको हो । स्रष्टा समाज र डिजाइन बैंक अफ काठमाडौंको आयोजन. . .


ट्याक्सी दुर्घटना हुँदा सवार एकको मृत्यु

विराटनगर । पाँचथर फाल्गुनन्द–५ सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापातर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी बुधबार बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा �. . .


फाउण्ड नेपालद्वारा एकदिने कार्यशाला गोष्ठी सम्पन्न

विराटनगर प्रशिक्षार्थी पत्रकार /आकृति रानी फुयल नेपाल अपाङ्ग महासंघ प्रदेश १ विराटनगर ,नेपाल उद्योग बाणिज्य महासंघ र द लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित फाउन्ड परियोजनाले एक वर्ष पुरा गरेको छ। उक्त अवसरमा एक वर्ष भित्र परियोजनाले गरेका कृयाकलापहरुको बारेमा अन्तरक�. . .


अवैध पैठारी गरिएको भारतीय सामाग्री बिक्री गर्ने इटहरीका चार पसललाई कारवाही

विराटनगर । भारतमा उत्पादन भएका खाद्य सामाग्री अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने इटहरीका चारवटा पसलका सञ्चालक जरिवानामा परेका छन् । गुनासो तथा उजुरीका आधारमा मंगलबार गरिएको संयुक्त अनुगमनमा अवैध कारोबार गरेको पाइएपछि पसलका सञ्चालकबाट जरिवाना भराईएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्त. . .


होलिमा भीडभाड नगर्न आग्रह

विराटनगर । कोरोना संक्रमणको संभावित जोखिम बढ्ने निष्कर्षसहित झापामा स्वास्थ्य सावधानीसहित होलि खेल्नका लागि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको हो । जिल्लास्थित कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समि�. . .


भारतको जेलबाट ४० वर्षपछि घर फर्किएका इलामका तिम्सिनाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

विराटनगर। भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ । जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास म. . .