सुनसरी सुनसरी बराहक्षेत्र नगरपालिकामा बोलेरोको ठक्करले एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङ रहेका छन्को। मोटरसाइकलमा सवार उनको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको हो । बुधबार मध्यराति पौने १२ बजे बराहक्षेत्र नगरपालिका -५ भरोल बाट दक्षिण तर्. . .
खोटाङ खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि स्थान बस्ने ३७ बर्षीय निर कुमार चाम्लिङ राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएअनुसार उनको बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ मा रहेको रावा खोलामा करेन्ट लगा�. . .
विराटनगर । दुई महिना भन्दा अगाडी गत पुस ५ गते उर्लाबारी–५ निवासी प्रविन बास्तोलाको शंकास्पद मृत्यु (हत्या) प्रकरणमा जोडिएका छ जना प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । जसमध्ये दुईजना पक्राउ परेकासँग बुधबार बयान समेत लिइएको छ । बाँकी चारजना भने फरार प्रतिवादीको सूचीमा छन् । प्�. . .
विराटनगर । झापा दमक नगरपालिका–१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ । छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा राती १२ः३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमक झापाले जनाएको छ । उनी मंगलबार दिउसो �. . .
ज्यान सम्बन्धि कसुर आरोपितलाई प्रहरीले छोडेपछि मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविन बास्तोला मृत्यु प्रकरण रहस्यमय बनेको छ । गत पुस ५ गते बास्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिनु भएको थियो । इलाका �. . .
विराटनगर । श्रीमतीको हत्या गरी फरार रहेका छथर गाउँपालिका–१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन–३ गते सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर झै(झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी फरार रहेका शेर्पा पक्राउ परेका हुन् । जिल्ला प्रहरी क�. . .
विराटनगर । झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचन�. . .
ओबि मिडिया प्रालीले आफ्ना एक कर्मचारीलाई कोरोना बिमा अन्तर्गतको बिमा रकम हस्तान्तरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा कम्पनीले कार्यारत सबै कर्मचारीहरु तथा इन्टर्नसिप गरिरहेकाहरुको कोरोना बिमा गराएको थियो । ओबि मिडियाको अनलाईन विभाग आवर विराटनगरमा कार्यरत रहँदा कोरोना संक्रमण द�. . .
विराटनगर मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पिडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा न्याय खोज्दै यतिबेला विराटनगर आईपुगेका छन् । पिडित परिवरका आफन्त , स्थानियवासीले गत आइतबार र सोमबार इलाका प. . .
विराटनगर । मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पीडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । पीडित परिवरका आफन्त, स्थानीयवासीले गत आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प�. . .
विराटनगर नेपाल ट्रेड एण्ड सर्भिस लिंक (पावरट्रयाक ट्रयाक्टर कम्पनि) ले आफ्नो ‘डेलिभरी डे मनाएको छ । कम्पनीका संचालक शुसिल कुमार अग्रवालका अनुसार विगत ६० वर्षदेखि कृषि लक्षित सेवा प्रदान गरिरहेको लिंकले सोमबार ‘डेलिभरी डे’ मनाएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा एस्कर्ट्स इन्डिया लिमिटेडका �. . .
विराटनगर । नेकपा प्रचण्ड –नेपाल पक्षको मोरङको नेतृत्वमा विवाद देखिएको छ । प्रदेश १ का मोरङबाहेकका १३ जिल्लाको जिल्ला नेतृत्व चयन गर्दा मोरङमा नेतृत्व नटुगिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार ६५ जिल्लाको नेतृत्व चयन गरिएको छ । जस अनुसार ताप्लेज�. . .