विराटनगर । पूर्वमा लागुऔषध प्रयोगकर्ता र यसका कारोबारी सक्रिय रहेको देखिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको अर्धवार्षिक अवधीको तथ्यांक अनुसार पछिल्लो समय लागुऔषधका घटनामा संलग्नतासँगै प्रयोगकर्ताहरुको संख्या निक्कै बढेको पाइएको हो । प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ११६४ ग्राम. . .
बिराटनगर । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने र राष्ट्रिय गानमा सरिक हुने बाहेक प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकले कुनै प्रक्रिया अगाडी नबढाई स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको हो । प्रदेश प्रमुखको पत्र वाचन �. . .
विराटनगर। प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठकमा संभावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसरमा प्रहरीको संख्या बढाइएको छ । केहिबेरमा सुरु हुने सातौ अधिवेशन नेकपाको विवाद र विभाजनउन्मुख घटनाले प्रभावित बन्ने संभावना बढेको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीको संख्या बढाइएको हो । सत्ता. . .
७ महिनापछि भोली माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुदैछ। बैठकका लागि बैठक कक्षको पहिलेका कुर्सीहरु फेरीएको छ । अहिले सभाहलको कुर्सिहरु वेल्डिङ गरिएको छ । प्रदेशसभाको हिउँदे अधिवशेन भोली अपरान्ह २ बजे बोलाइएको छ । बैठकका लागि कुर्सी निकाल्न नमिल्नेगरी ‘वेल्डिङ’ �. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१० सिमरिया स्थित मंगलबार भएको उईनगर माईक्रो दुर्घटनामा परेर ३ जना मृत्यु भएकोछ भने ८ जना घाइते भएका छन् । विराटनगरबाट यात्रु लिएर विरगन्जको लागी जादै गरेको प्रदेश १ को ०२–००१ज ३८६८नम्बरको माईक्रो संग विपरित दिशाबाट आउदै गरेको को.३४प ४६९४ नम्बरको मोटरसाइकल एक आपस�. . .
बिराटनगर । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका (४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई(२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक �. . .
जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्. . .
जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुस�. . .
विराटनगर । विराटनगरबाट राजविराजको लागी जादै गरेको प्र.१ – ०२– ००१ ज ३८६८ माइक्रो अहिले भर्खरै दुर्घटनामा परेको छ । ईनरुवा – दुहवी सडक खण्ड अन्र्तगत दुहवी नगरपालीका वडा न १० स्थित सिमरिया स्थित मंगलबार १२ बजेको समयमा दुर्घटना हुदा आदा दर्जन भन्दा बढी घाईते भएको स्थानिय प्रमोद मेहताले जानकारी दिएका छन�. . .
रबिन्द्र बराल, मोरङ सुनवर्सी नगरपालिका ९ स्थित भेडुवाथानमा कलेज बस दुर्घटना हुदा ५ जना घाइते भएका छन । बिराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै डाइनियाबाट रंगेली तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नंम्बरको मेरिल्याण्ड कलेज विराटनगरको कलेज बस आफै अनियन्त्रित बस पल्टिँदा बसमा सवार र. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीनजना प्रदेशसभा सदस्यले फिर्ता लिएका छन् । प्रचण्ड–माधव नेपाल समूहका भीम आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री प्रस्ताव गर्दै शेरधन राई विरुद्ध अविश्वासको मत जाहेर गरेका उनीहरुले सोमबार फिर्ता लिएक�. . .
विराटनगर । मोरङको चौकीघाटबाट विराटनगर तर्फ आउदै गरेको यात्रुबहाक बस सोमबार दिउसो पल्टदा १५ जना यात्रु घाईते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा स्थित भएको सवारी दुर्घटनामा १५ जना माध्ये एक जनाको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम अर्थात् चौकीघाटबाट वि�. . .