पुर्व

रुखले किचेर १ जनाको मृत्यु

इलाम । इलामको माई नगरपालिका–७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।. . .


प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशनको प्रदेश तथा जिल्ला समिति पुर्नगठन

विराटनगर । नेकपा सरकार (ओली) पक्षीय इन्जिनियरहरु आवद्ध जनवर्गिय संगठन प्रोग्रेशिप इन्जिनियङ्ग एशोसिएशन नेपालको प्रदेश १ स्तरीय समिति पुर्नगठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको सभालाई सम्बोधन गर्न आउने कार्यक्रममा सहभागी हुने गरि १४ जिल्लाबाटै विराटनगर आईपुगेका इन्जिनियरहरुले प�. . .


इटहरी प्रहरीद्वारा २२ महिनामा ९६ लाख मूल्यको मोवाइल फिर्ता 

विराटनगर । इलाका प्रहरी कार्यालय, इटहरीले हराएका तथा चोरी भएका ३० थान मोवायल फेला पारेर सम्बन्धित धनिलाई फिर्ता दिएका छन् । प्रहरीले पाँचलाख ५३ हजार ३०० मूल्य बराबरको मोवायल फेला पारेर फिर्ता दिइएको हो । इप्रका इटहरीमा २०७६ बैशाखदेखि सिडिआर शाखा स्थापना गरिएको थियो । त्यस यता मात्रै ३६४ वटा मोवायल ब�. . .


प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ७१ ‍औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना

विराटनगर । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को अवसरमा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गर्नु भएको छ । अहिलेको उपलब्धीमाा नेपालमा प्रजातान्त्रिक आन्दोलनले आधार तयार गरेको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीले छुट्टाछुट्टै विज्ञप्तीमा�. . .


चट्याङमा परी १ जनाको मृत्यु

तेह्रथुम । लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा परी मृत्यु भएको छ । बिहीबार ३ बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासगै परेको चट्याङमा परि बेहोस भएका थिए । बेहोस खड्काको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला. . .


ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

इटहरी । सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नि चौधरीलाई ठक्कर दिदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याङकर, ट्याङकर चाल. . .


पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इटहरी । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए । घाईते चौधरीको बिराट नर्सिङ होममा उपच�. . .


विराट मेडिकल अगाडी भएको दुर्घटनामा गम्भीर घाइतेको पहिचान खुलेन,आफन्तको खोजी

विराटनगर । बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अगाडी एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइतेको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ । बुधबार दिउँसो प्र–०१–००–४६१३ एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते अन्दाजी ४०–४५ वर्षीया महिलाको आफन्त पहिचान हुन नसकेको हो । गम्भीर घाइ. . .


भागरथीको हत्यारा पक्राउ परे, जहादाकी १४ बर्षिया बालिका करणीमा संलग्न भने अझै पक्राउ पर्न सकेनन्

प्रेम देवान विराटनगर । पछिल्लो समय निकै चर्चाको विषय रहेको थियो बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या । घटना भएको केहीदिन मै प्रहरीले गहिरो अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा १. . .


चौधरी भए माघ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । सिमा प्रहरी चौकी मायागंज मोरङ दरवन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवण कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको र अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्ति नियन्त्रणमा �. . .


बजेट नहुँदा मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गतका ८६ पूर्वाधार योजना रोकिए

विराटनगर । बजेट अभावका कारण प्रदेश १ का पूर्वाधार योजना प्रभावित बनेका छन् । प्रदेश १ मा सञ्चालित मुख्यमन्त्री ग्रामिण सडकका सबै योजनाहरु बजेट अभावकै कारण चालु आर्थिक वर्षमा स्थगित गरिएका हुन् । कोरोना संक्रमणका कारण बजेट अभाव भएपछि पूर्वाधार क्षेत्र प्रभावित बनेको छ । जसको असर दुईवर्ष अगाडीदेखि सु. . .


युवा माझ उद्धमशिलता अन्तरकृया सम्पन्न

बुढिगङ्गा गाउँपालिका र स्किल डेभलपमेन्ट सोसाइटीको सयुत आयोजना मा बुढीगङ्गा गाउँपालिका मा युवा माझ उद्धमशिलता अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । युवाहरु लाइ कसरि उधमशिल बनाउने र युवामा व्यावसायिक सिपको बिकास कसरि गराउने भनेर जान्नका लागि यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सेवकबज�. . .