विराटनगर । ज्यान सम्बन्धि कसुर आरोपितलाई प्रहरीले छोडेपछि मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविन बास्तोला मृत्यु प्रकरण रहस्यमय बनेको छ । गत पुस ५ गते बास्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिनु भएको थि. . .
विराटनगरमा भन्सार विभागको आयोजानामा भन्सार जाँचपास पछिको परिक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राज्यका सबै पक्षले स्वच्छ, पारदर्र्शी र इमान्दारीप�. . .
विराटनगर । प्रदेश १ लाई पूर्ण हर्न निषेधित क्षेत्र प्रदेश घोषणा गर्ने लक्ष्यसहित सोमबारबाट पुनः ट्राफिक प्रहरीले सवारीको नियमन सुरु गरेको छ । प्रदेश १ मा सोमबार १० बजे एकैपटक ट्राफिक यूनिट र प्रहरीका यूनिटले सडकमा प्लेकार्डसहित निस्केर चालकलाई हर्न नबजाउन सचेतना जगाएका हुन् । प्रदेश (क्षेत्रीय) ट्�. . .
विराटनगर । मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, कटहरी ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् । कटहरी गाँउपालिका–४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन . . .
युथ कांग्रेस मोरंगले सरकारको असंबैधानिक तथा अलोकतान्त्रिक कदम विरुद्ध ' सडकमा बसेर संविधान पढ्ने ' कार्यक्रम आयोजना गर्ने भएको छ। सो कार्यक्रम आज बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडी हुदैछ। उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडी सडकमा बसेर संबिधान पढ्ने र प्रधानमन�. . .
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भावना र संविधानमाथि किचलो मच्चाएको आरोप लगाउनु भएको छ । बल्लबल्ल स्थापना गरिएको शान्तिलाई बिथोल्ने विचलित राजनीतिक अभिव्यक्ति दिदैं हिड्ने प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले रोक्नु पर. . .
विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार दिउसो २ बजे बोलाईएको बैठक केहीबार पछि मात्र बैठक सुचारु भएको थियो । प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको थियो । नेपालको संविधानको धारा �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले विषयगत समिति गठन गरेको छ । महासंघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले २३ वटा विषयगत समिति गठन गरेको हो । संस्थाको काम छिटो छरितो र सरल बनाउन तथा व्यवसायीहरुको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निका�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच आइतबार राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । आइतबार पनि बैठकअघ�. . .
माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पहिलो पटक माघ ७ गते प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो भने दोश्रो पटकको बैठकमा सत्तापक्षका �. . .
विराटनगरमा ‘जे–पनि मेन्टिनेन्स सर्भिस’ सञ्चालनमा आएको छ । आम सर्वसाधारणको दैनिकीलाई सहज बनाउने र घरका विभिन्न मेसिन उपकरणको मर्मत सेवा दिने उदेश्यले ' जे– पनि' सञ्चालनमा ल्याएको सञ्चालक सरोज दाहालले बताएका छन् । प्रत्येक घरले अब मासिक मात्र ३५० रुपैयाँ तिरेपछि घरको बिद्युत, एसी, फ्रिज, वासिंग मेसिन, . . .
मोरङ मोरङको उर्लाबारी नगरपालिकामा ट्रकले ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान बस्ने २२ बर्षीय सुदिप भुजेल रहेका छन् । उर्लाबारी नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा शनिबार बेलुका साढे ७ बजे प्र १-०१-००१क १०३५ नम्बरको ट्रकल. . .