पुर्व

लेटाङमा बोलेरो दुर्घटना, एकको मृत्यु, १६ जना घाइते

विराटनगर । मोरङको लेटाङमा बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लेटाङ नगरपालिका–१ अधेरी स्थित भित्री कच्चीसडक खण्डमा कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएको थियो । सडकबाट करिब तीन सय मिटर तल खसेको बुल�. . .


सडकमा विरोध गर्ने दलपनि निर्वाचन आयोगका कार्यक्रममा सहभागी

विराटनगर । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै सडकमा विरोध गरिरहेका राजनीतिक दलका जिल्लास्थित नेताहरु भने निर्वाचन पूर्व तयारीका कार्यक्रममा सहभागी हुने गरेका छन् । सरकारको निर्णय अनुसार आयोगले निर्वाचनको पूर्व तयारीका कार्यक्रम जिल्लास्थित राजनीतिक दलका न�. . .


‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध हुनुपर्ने माग गर्दै विभागलाई ध्यानाकर्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले औषधी व्यवस्था विभागमै दर्ता भएका ‘लाइफ सेभिङ’ औषधी सहज उपलब्ध गराउन माग राख्दै औषधी व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिना र उपाध्यक्ष देशबन्धु ढकालले काठमाण्डौं पुगेर नेपाल औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टर. . .


सवारी दुर्घटना ३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ तीन जिल्ला मोरङ, सुनसरी र उदयपुरका छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका–५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको �. . .


पुर्वि पहाड फक्तालुङको धुन्सा गाउँ, हिमपात सुरु भएपछि बसाई सर्दै स्थानीय

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेको छ भने एक परिवार इलामको पशुपति बजार पुगेको छ । �. . .


पुनर्कर्जा प्रणाली सहज बनाउन पूर्वका उद्योगीको माग

विराटनगर । पूर्वका उद्योगीले पुनर्कर्जा प्रणालीलाई सहज बनाउन माग गरेका छन् । नेपाल उद्योगवाणिज्य महासंघको प्रदेश नम्बर १ को पदस्थापन समारोहका क्रममा बुधबारउद्योगी व्यवसायीले आफ्ना समस्याहरु सम्बोधन हुनुपर्ने माग अगाडी सारेका हुन् । उद्योगी व्यवसायीले पुनर्कर्जा लिन समस्या भएको बताउँदै महासंघ�. . .


विराटनगरको रारा सहकारीका संचालक करोडौं रकम लिएर फरार भएको बचतकर्ताको आरोप

विराटनगर । विराटनगर ९ स्थित शनिमन्दिर रोडमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीले बचत गरेको करोडौं रकम लिएर फरार भएको बचतकर्ताले आरोप लगाएका छन् । शेरबहादुर थापा मगर संचालकका अध्यक्ष रहेको सहकारीमा अहिले ताल्चा लगाइएको छ । बचतकर्ताहरुले लामो समयदेखी बचत गरेको रकम लिन जादा भोली . . .


पूर्वमा प्रहरीको कारवाही र अभियान : छ महिनामा ३ हजार ३१४ मुद्दा, १८ करोड राजश्व

विराटनगर । पूर्वमा लागुऔषध प्रयोगकर्ता र यसका कारोबारी सक्रिय रहेको देखिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको अर्धवार्षिक अवधीको तथ्यांक अनुसार पछिल्लो समय लागुऔषधका घटनामा संलग्नतासँगै प्रयोगकर्ताहरुको संख्या निक्कै बढेको पाइएको हो । प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ११६४ ग्राम. . .


तीन मिनेटमै सकियो प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक

बिराटनगर । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने र राष्ट्रिय गानमा सरिक हुने बाहेक प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकले कुनै प्रक्रिया अगाडी नबढाई स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको हो । प्रदेश प्रमुखको पत्र वाचन �. . .


रोष्टम छेक्ने र संसद छेक्ने बीच प्रदेशसभामा ठेलाठेलको संभावना, सुरक्षाकर्मीको संख्या बढाईयो (फोटो फिचरसहित)

विराटनगर। प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठकमा संभावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा परिसरमा प्रहरीको संख्या बढाइएको छ । केहिबेरमा सुरु हुने सातौ अधिवेशन नेकपाको विवाद र विभाजनउन्मुख घटनाले प्रभावित बन्ने संभावना बढेको छ । संभावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीको संख्या बढाइएको हो । सत्ता. . .


प्रदेशसभा सांसदको कुर्सि निकाल्न नमिल्ने गरि वेल्डिगं

७ महिनापछि भोली माघ ७ गते बुधबारबाट प्रदेश नं १ को प्रदेशसभाको ७ औं हिउदे अधिवेशन सुरु हुदैछ। बैठकका लागि बैठक कक्षको पहिलेका कुर्सीहरु फेरीएको छ । अहिले सभाहलको कुर्सिहरु वेल्डिङ गरिएको छ । प्रदेशसभाको हिउँदे अधिवशेन भोली अपरान्ह २ बजे बोलाइएको छ । बैठकका लागि कुर्सी निकाल्न नमिल्नेगरी ‘वेल्डिङ’ �. . .


दुहवी सिमरिया सवारी दुर्घटना अपडेट ३ जनाको मृत्यु ८ घाइते

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१० सिमरिया स्थित मंगलबार भएको उईनगर माईक्रो दुर्घटनामा परेर ३ जना मृत्यु भएकोछ भने ८ जना घाइते भएका छन् । विराटनगरबाट यात्रु लिएर विरगन्जको लागी जादै गरेको प्रदेश १ को ०२–००१ज ३८६८नम्बरको माईक्रो संग विपरित दिशाबाट आउदै गरेको को.३४प ४६९४ नम्बरको मोटरसाइकल एक आपस�. . .