पुर्व

संविधानलाई धुजाधुजा पारेर प्रधानमन्त्री निर्वाचनको पक्षमा उभिए : नेता कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई धुजाधुजा पारेर निर्वाचन घोषणा गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विरोधसभालाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अराजनीतिक कद�. . .


विराटनगरको अधवनारायण मेमोरियल क्लिनिकमा महिलाको मृत्यु, चिकित्सक सम्पर्कबिहीन, पीडितद्वारा अस्पताल घेराउ

विराटनगर । बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको पित्तथैलीमा पथरीया (स्टोन) भएको धेरै अगाडी थाहा भएको थियो । उपचारका लागि उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धाईरहेकी थिइन् । पित्तथैलीमा स्टोन भएको परीक्षणका क्रममा धरानमै थाहा भयो । अप्रेशनको मिति भने फागुनमा दिइएको थिय. . .


रंगेलीबाट अर्का मिटर ब्याजी पक्राउ

विराटनगर । मोरङ प्रहरीले अर्का मिटरब्याजीलाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–६ का बिनोद मण्डललाई जिल्ला प्रहरी कार्यालयको टोलिले शुक्रबार पक्राउ गरेको हो । मण्डलले सात लाख रुपैँया ऋण लगानी गरेर ४५ लाख रुपैँया असुल गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरील�. . .


प्रदेश १ का मुख्यमन्त्री राईको माघ ११ मा विवाह

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह आगामी माघ ११ गते हुने भएको छ । विवाह अमेरिकामा रहेकी नेपाली युवतीसँग मुख्यमन्त्री राईको विवाह हुने भउको हो । विवाह काठमाडौंमा हुने छ, तर प्रितिभोज विराटनगरमा समेत आयोजना गरिने बताइएको छ । प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज . . .


संघीयता कार्यन्वयनमा केन्द्रको अल्झन : मन्त्री कार्की

विराटनगर । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मत कार्कीले संघीयता कार्यन्वय प्रभावकारी बन्न नसक्दा कार्यक्रममा दोहोरोपना बढ्दै गएको बताउनु भएको छ । उहाँले संघीयता कार्यन्वयन छरितो नहुँदा तीन तहका सरकारबीचको काममा दोहोरोपना बढ्दै गएको बताउनु भएको हो । संविधानल�. . .


नोबेलका विद्यार्थीले सिडियोसँग गुहार मागे, कार्तिकयता दैनिक दुई हजार जरिवाना

विराटनगर । चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको निर्णय अनुसार नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीको शुल्क फिर्ता गर्न अस्वीकार गरेको छ । आयोगको गत मंसिर १८ गतेको निर्णय अनुसार एमबीबीएस अध्ययनरत विद्यार्थीले बुझाएको ४२ लाख ४५ हजार भन्दा माथिको शुल्क फिर्ता गर्नुपर्ने भएपनि नोबेल म�. . .


पोखराबाट बोलाएर बुढीगंगामा लुटियो

विराटनगर । फेसन शोमा फोटोग्राफीका लागि पोखराबाट बोलाइएका आफ्नै पाहुनाको फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्राउ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा फेसन शो कार्यक्रम रहेको बताउँदै झापा अर्जुनधारा नगरपालिका–६ का अनुप ढकालले पोखराका महानगरपालिका–२० का बिमल कार्कीको सामान चोरेको आ. . .


पूर्वमा चेन होटेल परिकल्पना, विराटचौकमा ६० करोड लगानीमा ‘नेपलिरिका’ सञ्चालनमा आउँदै

विराटनगर । पूर्वमा लोकप्रिय पीएलओ (पूर्वाञ्चल ल्युब आयल) ग्रुपले अब होटेल क्षेत्रमा समेत लगानी गरेको छ । चेन होटेलको परिकल्पना गरि नयाँ क्षेत्रमा लगानी गरिएको हो । ‘नेपलिरिका’ नाम दिइएको उक्त होटेल चेन मोरङको बिराटचोक र झापाको दमकमा संचालनमा ल्याउने तयारी गरिएको हो । मोरङको सुन्दर हरैंचा–९ मा १ बि�. . .


विद्यार्थीमा भाइरल ज्वरो देखियो, खोटागंका ३६ विद्यालय बन्द

भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी. . .


चिकित्सक संघ कोशीमा ‘अनुभवीलाई नेतृत्व’ को नारा

विराटनगर । तीनदिनपछि माघ ४ र ५ गते विराटनगरमा हुने नेपाल चिकित्सक संघ कोशीको निर्वाचनमा अनुभवीलाई नेतृत्वमा ल्याउनु पर्ने आवाज उठेको छ । दुई समूहले उम्मेदवारी दर्ता गराएपछि चुनावी माहौल बढ्दै जाँदा चिकित्सकहरुबीच नै अनुभवीलाई नेतृत्व दिनुपर्ने चर्चा चुलिएको हो । यस पटकको निर्वाचनमा डा.कैलाश श्रे�. . .


विराटनगरको हिमालय दर्शन कजेजमै बार एण्ड रेष्टु–राँ

विराटनगर । विराटनगर–९ स्थित हिमालय दर्शन कलेजमा बार एण्ड रेष्टु–राँ र प्रयोगशाला स्थापना गरिएको छ । कलेजमा अध्ययनरत विएचएमका विद्यार्थीहरु लागि प्रयोगात्मक अध्ययनका लागि होटल ल्याव र बार रेस्टु–राँ सञ्चालनमा ल्याइएको हो । कलेज व्यस्थापन समितिका अध्यक्ष गुणराज ढुङगेलले ल्याब र बार एण्ड रेष्टु–�. . .


खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन् । कारागार ३.�. . .