विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८७० पुगेको छ । प्रदेश १ मा आज ३० जन�. . .
सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । . . .
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमवार राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।. . .
झापा । झापाको शिवसताक्षी नगरपालिका–१० मा मंगलबार बिहान १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका(८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिएको थियो । . . .
विराटनगर । विराटनगरको पहिचान दिने गरि उत्तरी प्रवेशद्वारमा निर्माण गरिने नयाँ स्वागत गेटको डिजाइन तयार भएको छ । साविकको स्वागत गेट भत्काएर नयाँ बनाउनु पनर्ने अवस्था आएपछि महानगरपालिकाले नयाँ स्वागत गेटको डिजाईन तयार पारेको हो । सडकको चौडाई (लेन) विस्तार भएपछि साविकको पुरानो गेट भत्काउनु पर्ने �. . .
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सदस्यल. . .
मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्व–पश्चिम राजमार्गमा आज सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरे�. . .
विराटनगर । तस्करी गरि भारतर्फत लैजान लागेको गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । नेपालबाट चोरी तस्करी गरि २० केजी गाँजा भारततर्फ लैजान खोज्ने सुनसरी बराहा नगरपालिका ७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । को २ प ४२४१ नम्बरको अटो टेम्पुको सिट मुनी लुकाएर गाँजा भ�. . .
विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे–२ मा सोमबार दिउँसो भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हरियाली सामुदायिक वन अगाडी पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र बिपरित दिसाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा मिक्लाजुङ गाउँपालिकाका दु. . .
विराटनगर । प्रदेश १ सरकारको मध्यावधी प्रगति समिक्षा (गत असार मसान्तसम्म) सामाजिक विकास मन्त्रालयको समग्र उपलब्धी ७१.८४ प्रतिशत र वित्तिय प्रगति ७१.७७ प्रतिशत थियो । प्रदेश योजना आयोगले कार्यप्रगतिमा सामाजिक विकास मन्त्रालयलाई प्रदेशमै एक नम्बरमा राख्दै आफ्नो प्रतिवेदन सार्वजानिक ग¥यो । मन्त्रालय�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ६१७ पुगेको छ । प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगम�. . .
प्रसिद्ध तिर्थस्थल पाथीभरा क्षेत्रको सामुदायिक वनको डढेलो मन्दिर नजिकै पुगेको छ । यसबाट पाथीभरा मन्दिर कति सुरक्षित छ ? सुन्नुहोस् , पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेबाट ।. . .