झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परी�. . .
विराटनगर जेठ १६, गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। वीर सहिदहरुको योगदानलाई सम्मान गर्दै लक्ष्मिनिया युवा क्लबले गणतन्त्र दिवस मनाएको छ। लक्ष्मिनिया चौकमा नेपालको नयाँ नक्सा बनाई मैनबत्तती बालेर झण्डा फरफराई गणतन्त्र दिवस उत्साहको स. . .
विराटनगर जेठ १६ , मोरङको उर्लाबारी घर भएकी तेरथुममा कामको सिलसिलामा रहेकी २४ बर्षीय एक युवतीको शब जेठ १३ गते मंगलबार फेला परेको छ । मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत रहेकी तनुजा कार्कीले शव म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा झुन्डिएको अवस्थामा फेला परेको हो । युव�. . .
विराटनगर । मोरङको बेलबारीमा एक युवकले आफ्नै आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ४ बुधबारेका ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्या गरेप. . .
लोहोन्द्रा खाेलाबाट टिपर र स्काभेटरको प्रयोग गरेर खोलाजन्य सामाग्री उत्खनन तथा ओसारपसारमा बेलबारी नगरपालिकाले रोक लगाएको छ । ठेक्का लिने सयपत्री मल्टीपल कम्पनीले बेलबारी वाड नं. १ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन गरेको कारण मंगलबारबाट नगरपालिकाले रोक लगाएको हो । बेलबारी नगरपालिकाक�. . .
रामधन राई,खोटाङ । ६ दिनदेखि सम्पर्क बिहिन बनेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रधानध्यापक उदयपुरमा मृत फेला परेका छन् । प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायिक बनस्थित भुसुने खानेपानी योजनाको ट्याङ्की नजिकै झुण्डिएको अवस्थामा फेला प�. . .
टीकाराम उप्रेती झापा, जेठ १३ गते । झापाको गौरादह नगरपालिका–४, मजुवाकी किसान बालिका दाहालले एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएको छ । रोपिएको धानको बाला लपक्क नुहिएको पनि थियो । फलाइ हेर्दा धान राम्रो हुने आशा थियो तर नुहेको बाला अचानक सुक्न थाल्यो । पहिलो दिन एक÷दुईवटा मात्र बालामा यस्तो समस्या आएक. . .
दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास�. . .
बनियानी । खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि झापाका कृषकहरु पछिल्लो समय सूर्यमुखी फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । अहिले कतै सूर्यमुखी ढकमक्क फुलेको छ त कतै कतिपय बाली उठाउने बेला भएको छ । विर्तामोड नगरपालिका–१० स्थित अन्नपूर्ण कृषि समूह र विशाल कृषि समूहका ६० कृषकले २० बिघाभन्दा बढी �. . .
मोरङ, जेष्ठ १२ गते । मोरङको कानेपोखरी गाउँपालिका-५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईत�. . .
बेलबारी जेठ ११, लगातारको लकडाउनले समस्यामा परेका मानिसलाई बेलबारीका युवाहरुले सहयोग कार्यक्रम सुरु गर्नेे भएका छन् । बेलबारी वडा नम्बर ८ मा पहिलो चरणमा अति बिपन्न घरपरिवार छनौट गरि १०० घर परिवारलाइ राहत स्वरुप ८ केेेजीका दरले चामल , १ लि. तेल , १ प्याकेट नुन उपलब्ध गराउन लागिएको अभियानका युवा अभियन्त�. . .
विराटनगर जेठ ११ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा स�. . .