भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्या�. . .
पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको व्यापार फस्टाएको हो । विशेषगरी पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुच�. . .
विराटनगर । कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएका एक पुरुषको अन्त्येष्टि आफन्तले तीन घण्टासम्म रोकेका छन् । मतृक विराटनगर–११ का ४९ वर्षीय पुरुषलाई परम्बिश्रान्ती स्थल हाटखोला घाटमा पु¥याएर चितामा राखिसकिएको थियो । त्यस क्रममा आफन्तले मुख हेर्ने क्रममा रगत बगेको देखेपछि अन्त�. . .
पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा र्याफ्टिङ शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाईन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यम�. . .
विराटनगर । प्रदेश १ मा सोमबार २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा १�. . .
विराटनगर । पछिल्लो २४ घन्टाको अन्तरालमा विराटनगरका ३ वटा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित ३ जना वृद्ध पुरुषको मृत्यु भएको छ । विराटनगरको न्यूरो कोभिड अस्पताल , कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र अर्का एक जनाको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । झापाका एक र मोरङका २ जना संक्रम�. . .
विराटनगर । मोरङको बेलबारीमा हजुरबुबालाई पैसा दिएर नातिनीलाई जर्बरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले बेलबारी–३ का २६ वर्षीय सुमन तामाङलाई नियन्त्रणमा लिइएको हो । उनले १३ वर्षीया बालिकाका हजुरबुबालाई रक्सी पीउन पैसा दिएर जर्बरजस्ती करणी गरेको आरोप लागेको छ । इलाका प्रहरी का. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ का पिन्टुु दत्तकोे घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढी संख्यामा स्थानीय बिरामी परेका छन् । कोजाग्रत पूर्णिमाको दिन बङ्गालि समुदायले लक्ष्मी पुजा गर्ने र त्यसदिन जागरम बस्ने प्रचलन छ । सोहि क्रममा कार्तिक १५ गते शनिबार राति पिन्टुको घरमा लक्ष्म�. . .
पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन् । सदरमुकाम फिदिममा २० शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको छ । सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने र यस्तो बेला आइसोलेसन शय्याको अभाव हुने तथा लक्षण नदेखिएका सङ्क्रमितलाई हो�. . .
चार दशकभन्दा लामो समयदेखि इलामको सूर्योदय नगरपालिका–२ स्थित नेपाल–भारत सीमा बजारका रुपमा रहेको पशुपतिनगरमा पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई अहिले विस्थापित हुने चिन्ताले सताएको छ । कोरोना महामारीका कारण आठ महिनादेखि भारतीय पर्यटक नेपाल आउन नपाउँदा प्रेमनाथलाई विस्थापित हुने चिन्ताले सताएको ह�. . .
विराटनगर । प्रदेश १ कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर बाबु कार्कीले सीमा क्षेत्रका यूनिटमा खटिने प्रहरीलाई आचार संहिता विपरित कार्य भए तत्काल कारवाही गरिने कडा चेतावनी दिनु भएको छ । सीमावर्ती क्षेत्रका यूनिटमा जिम्मेवारी लिएर गएका प्रमुख तथा सहायकलाई प्रदेश १ प्रहरी कार्यालय विराट. . .
विराटनगर । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ स्थित ओख्रे अहिले पर्यटकको रोजाइ बन्दै गएको छ । पछिल्लो समय पर्यटकको आकर्षण बढ्नुको कारण ओख्रे डाँडामा निर्माण गरिएको भ्यू टावरबाट मनोरम दृष्य हेर्नेको भीड पनि एक हो । यसपटकको दशैंमा भ्यू टावर क्षेत्रमा उल्लेख्य संख्यामा आन्तरिक पर्यटक�. . .