रविन्द्र बराल रंगेली । मोरङको रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत हुलाकी सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती बेहोर्न बाध्य भएका छन् । केही दिनदेखिको अबिरल बर्षाका कारण सडक हिलाम्य भएपछि स्थानीयलाई आवतजाबतमा समस्या परेकोे हो । गजुरमुखि मोतीदान जेभि बानेश्वरले सुनबर्सिको झिङ्गि टोल देखि रतुवाख�. . .
विराटनगर । प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म २७ करोड ३३ लाख ८९ हजार ८९० रुपिँया खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार १७० रुपिँया, मन्त्रालयहरुको नियमित बजेट शिर्षकबाट ४ करोड ८१ लाख १८ . . .
विराटनगर । प्रदेश १ सरकारले भारतमा बढ्दो कोरोना संक्रमण नेपालका लागि समेत चुनौतीको विषय रहेको भन्दै प्रतिवेदन सार्वजानिक गरेको छ । प्रदेश १ सरकारबाट कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्यलयका लागि हालसम्म भएको आम्दानी तथा खर्च प्रतिवेदन सार्वजानिक गर्दै भारत र खुल्ला सीमानाका मुख्य. . .
विराटनगर । मालपोत कार्यालयमा बसेर अकुत आर्जन गरेका तीनसय कर्मचारी विरुद्ध भ्रष्टचार मुद्दा लाग्न थालेपछि मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ । जसरी पनि मालपोत कार्यालयमा सरुवा लिएर जानुपर्ने र जग्गा कारोबारीसँग मिलेर सार्वजानिक जमिनलाई समेत नीजि बनाउन सहयोग गरेर खानुपर्ने कर्मचारी नि�. . .
विराटनगर । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि(इन्ट्री) सुरु भएको छ । सरकारले गत फागुन ३० देखि बन्द गरेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । विदामा देश आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलल�. . .
सप्तरी । ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनक कारण उत्पन्न कम्पनले पर्खाल भत्किँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ । खड्ग नगरपालिका–१ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलि रहेका बखत पर्खाल भत्किएको हो । लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माट�. . .
विराटनगर । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । चारजना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा म�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् । चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपन�. . .
विराटनगर । भन्सार छलेर नेपाल भित्र्याइएको सुर्तीजन्य पदार्थ ल्याउँदै गरेको नयाँ बलेरो गाडीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुनसरीको इटहरी–४ पञ्चकन्या मन्दिर अगाडीबाट २ लाख ८५ हजार मूल्य बराबरको सुर्तीजन्य वस्तुसहित दुईजनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले सुनसरी गढी गाउँपा�. . .
विराटनगर । आन्तरिक राजश्ज विभागको अनलाइन सर्भर इन्ट्रिग्रेटेड ट्याक्स सिस्टम (आईटीएस) मा समयमै कर नबुझाउने व्यवसायीक फर्म तथा उद्योगको नाममा स्वतः बिलम्ब शुल्क जोडिन्छ । लकडाउनको कारण देखाउँदै गत फागुन महिनायता करदाता कर बुझाउन पन्छिदै आएका छन् । विश्वव्यापी कोरोना भाईरस महामारीको आतंक नेपालमा अल�. . .
विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका हुन । उनीहरुलाई बुधबार को १० प १९९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको थियो । मोटरसाइकलमा सवार द�. . .
विराटनगर । प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका पाँच जिल्लामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचना अनुसार प्रदेश १ मा संक्रमितको संख्या ६०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मोरङको उर्लावारी र कानेपो�. . .