पुर्व

प्रदेश नम्बर १ का विभिन्न स्थानमा दुइ जना मृत फेला

प्रदेश नम्बर १ का विभिन्न स्थानमा दुइ जना मृत फेला परेका छन् । मोरङ, कानेपोखरी गाउँपालिका–३ बस्ने ५० वर्षीय गुलाब चन्द रिषिदेव सोही गाउँपालिकास्थित नहरको डिलमा मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–३ फेरा बस्ने ४० वर्षीया ङिमा शेर्पा सोही नगरपालिका–५ स्थित तामाखानी जाने बा. . .


विराटनगरको ढलमा बग्यो दुई अर्ब ९६ करोड, निर्माण भयो तर सञ्चालन अलमल

विराटनगर । ढेडवर्ष अगाडी नै निर्माण सकिएको विराटनगरको ढल प्रशोधन केन्द्र सञ्चालन अलमलमा परेको छ । महानगरबासीले घरमा रहेको शौचालयको हजलाई  सडकमा रहेको ढलको मुख्य ट्याङ्की (मेनहोल) सँग नजोडेका कारण ठूलो लगानीको ढल प्रशोधन सञ्चालन अन्यौलमा परेको हो । विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा प्रशोधन केन. . .


… त्यसपछि उनले आफ्नै बाबुमाथि बन्चरो प्रहार गरे

विराटनगर । विवाहमा आएको बखत आफ्नै दिदीको नातिले ओछ्यानमा पीसाब फेरेको निहँुमा आमालाई गालीगलौज र कुटपिट गरेको देखेपछि नाबालक छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरिदिएका छन् । विराटनगर–२ को घटनामा १५ वर्षीय बालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरेको हो । उनल�. . .


विराटनगरमा प्रदेश प्रयोगशाला र उर्लाबारीमा क्वालिटी टेस्टिङ ल्याब सञ्चालनमा ल्याईने

विराटनगर । प्रदेश सरकारले प्रदेशस्तरीय प्रयोगशाला र गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकार मन्त्री परिषद्को मंगलबार साँझ बसेको बैठकले विराटनगरमा प्रदेश प्रयोगशाला स्थापना गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई अनुमति प्रदान गरेको हो । अन्तराष्ट्रिय मापदण्डको ल्या�. . .


प्रदेश १ मा कोरोना संक्रमण : अस्पताल बस्ने भन्दा घर फर्कनेको संख्या बढ्दै

नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .


खोलामा हामफालेका व्यक्ति मृत फेला

विराटनगर । थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका–२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेका छन् । दुई दिन अगाडी आइतबार बिहान १० बजे पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा मंगलबार साढे ९ बजे मृत फेला पारिएको हो । प्रहर�. . .


समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बत. . .


प्रदेश १ मा थप ११ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगर १ र कनकाईमा ४ जना, संखुवासभाको सभापोखरीमा ३ जना, खोटाङको दिक्तेलमा १ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ७ जनाको कोशी अस्पतालको ल्याबमा, ३ जनाको प्रदेश ल्याब र एकजनाको धरानस्थित बीपीक. . .


थपियो उत्साह, मासियो खेति

विराटनगर । असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा दिनभर उत्साहसहित मनाउने प्रचलन देशैभरी बढ्दै गएको छ । तर, देखिएकोे उत्साह भने खेति मासिएपछि सुरु भएको छ । अन्न भण्डारको रुपमा चिनिने प्रदेश १ मा पछिल्लो १५ वर्षको अवधीमा मात्रै ५४ हजार हेक्टर खेतियोग्य जमिन मासिएको छ । जमिन बाँझो राख्ने र जग्गा टुक्र्य�. . .


करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोमवार साँझ ७ बजे अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप �. . .


ट्रक दुर्घटना चालकको मृत्यु

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्रकका चालक सुन्दरहरैंचा–९ का २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा. . .


मोरङमा राष्ट्रिय धान दिवस : धान रोप्ने पर्व

विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो । मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँ. . .