विराटनगर । विराटनगर–११ मा रहेको विराट बुद्ध स्पोर्टङ क्लबलाई शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान गरिएको छ । क्लबले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबल. . .
विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्याले नियमित पत्रकार सम्मेलन गरी नेपालका ७७ जिल्लामै नै संक्रमित भेटिएको जानकारी दिइएको छ । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरु�. . .
विराटनगर । प्रदेश १ मा शनिबार मोरङको बुढीगंगाका एक महिला र एक पुरुषसहित १४ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मोरङका दुईसहित इलामका ५ र उदयपुरका ७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय जानकारी दिइएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ५३३ पुगेको छ । उदयपुरको त्रियुग. . .
विराटनगर । ट्रक व्यवसायी संघले असार १६ गते अर्थात् सोमबारदेखि देश व्यापी हड्तालमा उत्रने चेतावनी दिएपछि सरकारले त्यसको अघिल्लो दिन आइतबार (भोलि) नै वार्तामा बोलाएको छ । गत असार ८ गते देशभरिका ४२ वटा ट्रक व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदैै हड्तालमा उत्रने जनाउ दिएपछि सर. . .
विराटनगर । नेपालमा सलह किराले प्रवेश गरेको छ । नेपालमा प्रवेश नगर्ला भन्ने अनुमानलाई विपरित सलहको समूहले तराईका जिल्लामा क्षति पुर्याउन सुरु गरेको हो । सलहको झुण्ड एकै पटक उड्छ र हरियाली भएको क्षेत्रमा बसेको केहिबेरमै उजाड बनाउँछ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको केहि स�. . .
इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ४ जना ओमन र १ जना भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अ. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका–५ सौठा–गोबिन्दपुर सडकखण्ड अन्तर्गत कट्नु खोलामा पुरुषको बेवारिसे लास फेला परेको छ । शनिबार बिहान ८ बजे स्थानीयले उक्त लास पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएका थिए । प्रहरीको अनुसार अन्दाजी ३०–३५ वर्षका तराई म�. . .
विराटनगर । झापा शिवसताक्षी नगरपालिका ८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सक�. . .
विराटनगर । ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागि दुईदिने भर्चुअल सम्मेलन आयोजना गर्ने भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा शुभारम्भ गर्ने भर्चुअल सम्मेलन आगामी असार १४ र १५ गते हुने भएको हो । ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्राइभेट लिमिटेडको एउटा अंग हो �. . .
एन्जु शिवाकोटी विराटनगर । असारको हिलाम्य सडक, विराटनगर शनिमन्दिर छेउको बाटोमा एउटा दृश्य देखें । हुन त मैले यो दृश्य पहिलो पटक देखेको भने होइन । दृश्यमा एकजना व्यक्ति सडक पेटीमा बसेको देखिन्छन् । हातमा एउटा पानीको बोतल छ, नजिकै खाली बोतलले आधा भरिएको बोरा । सडकमा फालिएका बोतल संकलन गरिएको हुनुपर्छ । �. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा �. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङले ६९ औं मदन जयन्तीको अवसरमा जिल्लाव्यापी बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘बृक्षारोपण गरौं, वातावरण जोगाऊँ’ नारासहित आइतबार मोरङको बेलबारी–८ सामुदायिक वन र रतुवामाईको झुनाबारीमा रुख रोप्ने कार्यक्रम राखिएको हो । जिल्ला पार्टीले मातहतका स�. . .