विराटनगर । प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम सुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका हुन् । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पा. . .
इलाम । इलाममा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १० जना पुगेको हो । पछिल्लो पटक सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि इलाममा संक्रमितको संख्या १० पुगेको हो । . . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले आर्थिक वर्ष २०७७÷२०७८ को बजेटमा रहेको समस्या सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । बजेटको विषयमा प्रदेशसभामा प्रदेशसभा सदस्यरुले उठाएका सवालको जवाफ दिदैं मुख्यमन्त्री राईले कमजोरी देखिएको विषय सच्याउँदै अगाडी बढ्ने बताएका हुन् । उनले कमजोरी सच्याउने मात्रै न�. . .
प्रदेश नम्बर १ का विभिन्न स्थानमा दुइ जना मृत फेला परेका छन् । मोरङ, कानेपोखरी गाउँपालिका–३ बस्ने ५० वर्षीय गुलाब चन्द रिषिदेव सोही गाउँपालिकास्थित नहरको डिलमा मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–३ फेरा बस्ने ४० वर्षीया ङिमा शेर्पा सोही नगरपालिका–५ स्थित तामाखानी जाने बा. . .
विराटनगर । ढेडवर्ष अगाडी नै निर्माण सकिएको विराटनगरको ढल प्रशोधन केन्द्र सञ्चालन अलमलमा परेको छ । महानगरबासीले घरमा रहेको शौचालयको हजलाई सडकमा रहेको ढलको मुख्य ट्याङ्की (मेनहोल) सँग नजोडेका कारण ठूलो लगानीको ढल प्रशोधन सञ्चालन अन्यौलमा परेको हो । विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा प्रशोधन केन. . .
विराटनगर । विवाहमा आएको बखत आफ्नै दिदीको नातिले ओछ्यानमा पीसाब फेरेको निहँुमा आमालाई गालीगलौज र कुटपिट गरेको देखेपछि नाबालक छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरिदिएका छन् । विराटनगर–२ को घटनामा १५ वर्षीय बालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरेको हो । उनल�. . .
विराटनगर । प्रदेश सरकारले प्रदेशस्तरीय प्रयोगशाला र गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकार मन्त्री परिषद्को मंगलबार साँझ बसेको बैठकले विराटनगरमा प्रदेश प्रयोगशाला स्थापना गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई अनुमति प्रदान गरेको हो । अन्तराष्ट्रिय मापदण्डको ल्या�. . .
नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .
विराटनगर । थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका–२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेका छन् । दुई दिन अगाडी आइतबार बिहान १० बजे पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा मंगलबार साढे ९ बजे मृत फेला पारिएको हो । प्रहर�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताउनु भएको छ । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रि घिमिरेले सो कुरा बत. . .
विराटनगर । प्रदेश १ मा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगर १ र कनकाईमा ४ जना, संखुवासभाको सभापोखरीमा ३ जना, खोटाङको दिक्तेलमा १ जना र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ७ जनाको कोशी अस्पतालको ल्याबमा, ३ जनाको प्रदेश ल्याब र एकजनाको धरानस्थित बीपीक. . .
विराटनगर । असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा दिनभर उत्साहसहित मनाउने प्रचलन देशैभरी बढ्दै गएको छ । तर, देखिएकोे उत्साह भने खेति मासिएपछि सुरु भएको छ । अन्न भण्डारको रुपमा चिनिने प्रदेश १ मा पछिल्लो १५ वर्षको अवधीमा मात्रै ५४ हजार हेक्टर खेतियोग्य जमिन मासिएको छ । जमिन बाँझो राख्ने र जग्गा टुक्र्य�. . .