विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थ�. . .
विराटनगर । विरामीको कुरुवा बसेका अवस्थामा कोशी अस्पताल विराटनगरको वार्डमा एक युवतीलाई जर्वरजस्ती करणी प्रयास भएको छ । उपचाररत बिरामीको रेखदेखका लागि बसेकी युवतीलाई बुधबार बिहान एक्कासी कसैले ओठमा चुम्बन गरेर फरार भएका हुन् । अस्पतालको महिला वार्डको बेड नं २०२ मा विरामीलाई राखिएको थियो । उनलाई रेख�. . .
विराटनगर । विराटनगर महानगरले आगामी आर्थिक वर्ष २०७७÷२०७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको अनुमानित आय–व्ययसहितको बजेट ल्याएको छ । महानगरेको छैंटौं नगरसभामा चालु आर्थिक वर्षको तुलनामा २२ प्रतिशत न्यून बजेट प्रस्तुत गरिएको हो । महानगर उपप्रमुख इन्दिरा कार्कीले नगरसभामा प्रस्तुत गर्नु भएको ब�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मंगलबार (आज) १८ महिने बालकसहित २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज भएर घर फर्कनेमा झापाका ४ जना, मोरङका १८ र सुनसरीका ५ जना र एक महिला तथा एकजना १८ महिने बालक रहेका हुन् । उनीहरुको पछिल्लो निरन्तरको दोस्रो पीसीआर परीक्षण रि. . .
विराटनगर । मोरङको विराटनगर–९ का एक जना र सुन्दरहरैंचाका एक जनासहित प्रदेश १ मा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाका १२ जना, सुनसरीका ३ जना, तेह्रथुमका २ जना र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगरमा ३ महिला, बुद्�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण लागि सरकारले आह्वान गरेको लकडाउन समय अवधीमा महिला तथा बालबालिका असुरक्षित देखिएका छन् । लकडाउन अवधीभर प्रदेश १ मा महिला तथा बालबालिकामाथि भएको हिंसाको घटनालाई अध्ययन गर्दा घरैभित्र उनीहरु असुरक्षित देखिएका हुन् । जवरजस्ती करणी, �. . .
सुनसरी । सुनसरी ईनरुवा–७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । मंगलबार दिउँसो पौने १ बजे ईटहरी–८ खोलाटोली स्थित भित्रि सडक खण्डमा को ३९ प ५५७२ नम्बरको मोटरसाईकलले साईकलयात्री मोहमदलाई ठक्कर दिदा उनको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ। �. . .
विराटनगर । कोभिड–१९ को संक्रमणबाट बच्न स्वास्थ्यकर्मी र नगर प्रहरीलाई मातृकाप्रसाद कोइराला स्मृति प्रतिष्ठानले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) सहितका सामाग्री वितरण गरेको छ । प्रतिष्ठानले विराटनगरस्थित कोशी अस्पतालको कोभिडि–१९ उपचार केन्द्रमा खटिने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा बसेका नग�. . .
ओखलढुंगा । ओखलढुंगा मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बङगाल घर भएका २७ बर्षीय संजय बरमन रहेका छन । बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्ले तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफै अनियन्त्रित भई . . .
विराटनगर । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश १ सरकारले अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च सार्वजानिक गर्नु भएको हो । मन्त्र�. . .
बिराटनगर । ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेको समयमा घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्याई बेपत्ता बना�. . .
विराटनगर । प्रदेश १ बाट सोमबार २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, स�. . .