पुर्व

विराटनगरकि अञ्जना देवले धरानमा होस्टलमै झुण्डिएर आत्महत्या गरिन्

धरान भदौ ३१ ,  धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेक. . .


इलामको चिया : न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

–टीका खतिवडा इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन्. . .


सोलुमा एक जना विदेशी नागरिकको मृत्यु, ७ जना बिरामी परे

सोलुखुम्बु, भदौ ३१। सोलुमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन् । सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो भने अन्य ७ जना बिरामी परेका हुन् । केन्याबाट नेपाल भ्रमणको लागि आएका लेखमनको गत २९ गते माहाकुलुङ गाउँपालिका–१ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बस�. . .


झापामा यस्तो घटना : एकै परिवारका दाजुभाई बालिकालाई जबरजस्ती करणी आरोपमा समातिए

झापा, भाद्र ३१ गते । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । . . .


पूर्वी नेपालमा बम प्राविधिकसहित विप्लब समूहका नेताहरु पक्राउ परे

विष्णुप्रसाद पोखरेल दमक, भदौ ३१ गते ।  विस्फोटक पदार्थ बनाउने र पड्काउने कार्यमा संलग्न विप्लप नेतृत्वको प्रतिबन्धित नेकपाका नेता र कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउमा मुख्य अभियुक्तसहित तीनजनालाई हतियारसहित पक्राउ गरिएको र एकजना विस्फाेटक पदार्थ बनाउने प्राविधिक रहेको प्रहरीको भनाई रहे�. . .


सोलुखुम्बुबाट उडेको ७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

काठमाण्डौ ।  सोलुखुम्बुको लुक्लाबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका ७ वटा हेलिकप्टरलाई काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । सोलुखुम्बुमा अलपत्र परेका पर्यटक बोकेर उडेका ८ मध्ये कैलाश, मनाङ र सिम्रिक एयरका ७ वटा हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको हो । . . .


इटहरीमा एकसय ४४ वर्षसम्म बाँचेर इतिहास बनाएका वीरनारायणको गाउँसम्म पिच बाटो पुग्ने

जयकृष्ण यादव इनरुवा, भदौ ३१ गते । सुनसरीको इटहरीमा एकसय ४४ वर्षसम्म बाँचेर इतिहास बनाउनुभएका वीरनारायण माँझीको गाउँसम्म पिच बाटो पुग्ने भएको छ । इटहरी उपमहानगरको बहुवर्षे गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवादेखि वीरनारायण माँझीको घर रहेको इटहरी १० आमझोंगीसम्म पिच पुग्ने वीरनारायण मार्ग सडकको इट�. . .


सोलुखुम्बुमा मौसम खराब भएपछी उडान अवरुद्ध , पर्यटक तथा अन्य यात्रु अलपत्र परे

सन्तोष राउत सोलुखुम्बु, भदौ ३१ गते । सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि लगातार मौसममा आएको खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । पर्यटकीय सिजन सुरु भएका बेला दैनिकजसो दुई दर्जन बढी उडान हुने लुक्लामा मौसम खराबीका कारण �. . .


पथरी शनिश्चरेमा कुटाकुट , दाउराको चिर्पट प्रहार गर्दा एक जना घाईते

बिराटनगर भदौ ३१ मोरङको पथरी शनिश्चरे नगरपालिका १ रत्नचोकका ५० को उजेध्वज लिम्बुले दाउराको चिर्पट प्रहार गर्दा एक जना घाईते भएका छन् । सोमबार राती पौने ८ बजेको समयमा सोही नगरपालिका ३ का २९ बर्षीय सन्तोस लिम्बुलाई सामान्य विवादको क्रममा टाउकोमा दाउराले प्रहार गरेर घाईते बनाएका थिए । घाईतेको पथरीस्थ�. . .


झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म

दमक भदौ ३१ , झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म भएको छ । दमक–२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका–७ की गुराँस कार्कीले टाउकोविहीन बच्चालाई जन्म दिएकी हुन् । २४ वर्षीया आमा गुराँस र ३० वर्षीय सुजन कार्कीको दोस्रो सन्तानको रूपमा जन्मिएकी छोरीको टाउकोको माथिल्लो भ�. . .


इटहरीमा १४ वर्षीया बालिकालाई जबरजस्ती यौनधन्दामा लगाउने पक्राउ

इटहरी भदौ ३१,  १४ वर्षीया बालिकालाई जबरजस्ती यौनधन्दामा लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक प्रलोभनमा पारेर भोजपुर घर भएकी १४ वर्षीया बालिकालाई इटहरीको दियालो होटलमा यौनधन्दा गराउन बाध्य बनाउने एक युवतीसहित २ जना युवकलार्ई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । इलाका प्रहरी का�. . .


प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीको छापा

बिर्तामोड ।  नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो । सोमबार दिनभर जिल्ल�. . .