ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपका बुद्धिमान राईले जंगलबाट संकलन गरेको ७ मन चिराइतो गाई बाँध्ने गुवालीमा थन्क्याएको ८ महीना बित्न लाग्यो । अघिका वर्षहरूमा चिराइतो संकलन गरेरै सामान्य घर खर्च जुटाएका राई पछिल्लो पटक मेहनत गरेर संकलन गरेको चिराइतो किन्न कोही व्यापारी नपुगेपछि �. . .
झापा, असोज ६ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी टिमको निश्चित भइसकेको आयोजकले जनाएको छ । आयोजक जायोन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमक. . .
सुनसरी । सुनसरीको ईटहरी उप महानगरपालिका १२ बाट १ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसोवास गर्ने मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४९ बर्षीय तिर्थ बहादुर तामा. . .
झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागु औषध सहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ७ का २६ बर्षी�. . .
भोजपुर । भोजपुर नगरपालिका–५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट ९ र विद्यालयको आन्तरिक स्रोतबाट चार गरी . . .
भोजपुर । भोजपुरमा हतियारसहित एकजना पक्राउ परेका छन् । प्रहरीले भोजपुर नगरपालिका–१० स्थित गजुरमुखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामानसहित पक्राउ गरेको हो । प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्. . .
राजबिराज, असोज ६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिनुभयो । मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराज�. . .
फिदिम, असोज ६ गते । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ ह�. . .
इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थ. . .
जनकपुर -सप्तरीमा अपरिचित समूहले चलाएको गोली लागि एक युवक घाइते भएका छन् । डाक्नेश्वर नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरी घाइते बनाएको हो । गोली प्रहारबाट उनको पाखुरामा चोट लागेका छ । घाइते भएका भगवतीलाई बाँया पाखुरामा गोली लागेको र उपचार�. . .
वासुदेव पौडेल धरान, असोज ५ गते । राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन क्रियाशील छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संय. . .
काठमाडौँ, असोज ५ गते । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठस. . .