इटहरी । शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो। थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो। सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ। तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन। किनकी उसमा सहवासको उन्माद ती�. . .
ईलाम । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनताले दशकौँदेखि जारी गर्न खोजेको र जनताबाटै जारी भएको संविधान कार्यान्वयन गर्न सवै जनताको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति इलामको तेस्रो जिल्ला सभालाई उद्घाटन पछि सम्वोधन गदै उहाँले यस्तो वताउनु भएको हो । उहाँले जनत. . .
अमर काफ्ले इनरुवा , असोज १३ । इनरुवामा ‘सीबी सिनेमा हल’ सञ्चालनमा आएको छ । फुल ‘एसी’ सहित फोल्डिङ सिट रहेको ‘डिजिटल हल’ आजबाट सञ्चालनमा ल्याइएको हो । दर्शक अभावमा एकपछि अर्को हल बन्द हुँदै गर्दा इनरुवामा भने नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल स�. . .
लहान । अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पटाकासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले ३५० प्याकेट पटाकासहित सिरहाको सुखिपुर नगरपालिका ९ निवासी २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २७ वर्षीय सविर खानलाई पक्राउ गरेको हो ।. . .
ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडाअध्यक्षमाथि कुटपिट गरेका छन् । शनिबार बेलुका पार्टीको आन्तरिक विवादकाकारण थापाले चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र वस्नेतलाई गिलास प्रहार गरेका हुन् । गिलास प्रहारबाट बस्नेतको आ�. . .
झापा । प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव न. . .
बिराटचौक असोज १२। मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्य�. . .
भोजपुर । सदरमुकाम दिङ्लाबाट २ कोश टाढा भोजपुर नगरपालिका–१२ आम्तेकका ३२ वर्षीय चन्द्र खड्का गएको असोज ३ गते वैदेशिक रोजगारीको सिलसिलामा काठमाण्डौ पुग्नुभयो । उहाँलाई कतार जान भिषाको प्रक्रिया मिलाउनु थियो । तर खड्का काठमाण्डौ पुग्ने बित्तिकै घरबाट बुवाको देहान्त भएको खबर आयो । उहाँ रातारात बस च�. . .
इनरुवा असोज १२ । उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, �. . .
कोकिला ढकाल इलाम, असोज १२ गते । असोज महिना शुरू भएसँगै आकाश उघ्रिएपछि इलामको अन्तुमा सूर्योदयको दृश्य मनमोहक हुन्छ । यो समय शुरु भइसकेको छ । गत वर्षहरुभन्दा यो वर्ष अन्तु पुग्ने पर्यटकले यसपटक केही फरक र अझ सुन्दर अन्तु पाउनुहुन्छ । दशैँ, तिहार र छठको उत्सवसँगै फुर्सदिला बनेका तराई र पश्चिमी जिल्ल�. . .
संखुवासभा । अरुण तेस्रो जलविद्युत आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ। ९०० मेगावाटको उक्त आयोजनाको कामा निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको आयोजनाले जनाएको छ। मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्�. . .
लहान । २०६४ सालमा आपराधिक समूहबाट दाइको हत्या भएपछि कल्याणपुर नगरपालिका–४ का अक्षयकुमार यादवले २०६६ मा भाउजू गीतासँग विवाह गरे। गीताको पनि २०७० कात्तिक ९ गते हत्या भयो। पति सत्यनारायणको हत्यापछि देवर अक्षयसँग विवाह गरेकी गीताको हत्याले यादव परिवार स्तब्ध भयो। धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी . . .