पाँचथर , साउन १० , पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक. . .
दमक, साउन १० गते । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिनुभयो । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा पैmलिएको डेंगु यो वर्ष भने फाट्टफुट�. . .
झापा साउन १० । झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । �. . .
धरान १० साउन । धरान–६ पानवारीका एक युवा सोही स्थानकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षिय युवराज कार्की रहेका छन् । उनले रातको समयमा आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गरेको पीडितकी ठूलीआमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेकी छन् । इलाक�. . .
अकबर अली दुहबी, १० साउन । सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा . . .
शिवशंङ्कर मिश्र बारा, साउन १० गते । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिमरौनगढ हिरासतबाट प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मार्ने एक थुनुवा फरार भएका छन् । दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरीको भान्छाघरमा खाना खान लगिएको बेला उनी पर्खाल नाघेर फरार भएका थिए । उनी फरार भएपछि प्रहरी हवलदार शशि. . .
ताप्लेजुङ, ९ साउन । जंगलको ओडारबाट चार नाल बन्दुक फेला परेको छ । फुग्लिङ नगरपालिका-११ फवाखोलास्थित जंगलको ओडारमा ७ साउनको दिउँसो बेबारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो । बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ती बन्दुकहरू फेला पारी �. . .
उदयपुर,९ साउन । मालपोत कार्यालय कटारी, उदयपुर कर्मचारी बिहीन भएपछि सेवाग्राही मारमा परेको छ । कर्मचारी नभएपछि कार्यालय पुगेका सेवाग्राही काम नगरी फर्किन बाध्य भएको छ । कर्मचारी समायोजनका कारण कार्यालयमा ३ कार्यालय सहयोगी सहित १४ जना कर्मचारी हुनु पर्नेमा ६ जना मात्रै कर्मचारी रहेका छन् । भएका ६ जना क. . .
धरान, ९ साउन । दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग मागी विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। सुनिता बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहर�. . .
विराटनगर ९ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला परेका छन् । साउन ४ गतेदेखि हराइरहेका स्थानीय २० वर्षीय अनिष कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । मधुमल्ला बजार जान्छु भनेर हिंडेका युवक वेपत्ता भएपछि परिवारका . . .
झापा साउन ९ , झापाको कमल गाउँपालीकामा बिहीबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। कमल गाउँपालिका ५ पाडाजुंगी आइतबारे घरभएका काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान साडे ५ बजे तिर घर वस्तुको गोठमा घाँस लगाउन जाने क्रममा विद्युतको पोल छुँद�. . .
झापा साउन ९ , मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । असार १० गते शुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्र�. . .