पुर्व

रात्रिकालीन फुटबलको उपाधि कनकाईलाई

झापा, १४ बैशाख ।  कनकाई फुटबल क्लबले झापामै पहिलो पटक आयोजित भद्रपुर रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। न्यु स्टार क्लब खोपबाडीविरुद्ध १–० को रोमाञ्जक जीत निकाल्दै कनकाईले उपाधिमा कब्जा जमाएको हो। उपाधि हात पारेसँगै कनकाईले नगद एक लाख रुपैयाँ पुरस्कार र शिल्ड हात पार्यो भने उपविजेता . . .


डरलाग्दो चट्याङ : झापामा चट्याङ लागेर एक जनाको मृत्यु , एक घाइते

झापा, वैशाख १४ गते । झापाको भद्रपुर नगरपालिका-६ मा गए बिहिबार राति चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा सोही स्थान बस्ने ३२ बर्षीय भीम राजवंशी घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अ�. . .


मोरङ मै यस्तो घटना : बोक्सीको आरोप लगाई कुटपिट गर्ने ४ जना पक्राउ 

मोरङ, बैशाख १४। बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले न�. . .


जिल्ला प्रशासन कार्यालयकाे गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

झापा, १४ वैशाख। झापाको कन्काई नगरपालिका-१ दुर्गापुरमा  पिकअप भ्यानको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ ।  पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६-१-०४१४ नम्बरको  गाडीले बिपरित दिशाबाट तर्फ जाँदै गरेको साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपा�. . .


शिक्षक नहुँदा तीन विद्यालय बन्द हुने अवस्थामा

खोटाङ, १३ बैशाख । शिक्षक नभएका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । शिक्षक नहुँदा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेकाे जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेकाे बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुइ चैतदेखि शिक्षकविह�. . .


संर्घषपूर्ण जित निकाल्दै धरान फुटबल क्लब मेचीनगर गोल्डकपको क्वाटरफाइलनमा

काँकरभिट्टा, १३ वैशाख । धरान फुटबल क्लब संर्घषपूर्ण जित निकाल्दै झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लब काठमाडौंलाई १-० गोलअन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा कायमै राखेको हो । काँकरभिट्टा माविको खेलमैदान सम्पन्न प्रतिष्पर�. . .


झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण

झापा, १३ बैशाख । झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण लागेको पाइएको छ। दमकस्थित दमक अस्पतालमा २ दिन गरिएको बालबालिकाहरूको स्वास्थ्य परीक्षणका क्रममा उनीहरूको पहिचान भएको हो। बैशाख ६ र ७ गते सञ्चालित भिटामिन 'ए' खुवाउने क्रममा सबै स्वयम्सेवीकाहरूलाई कुपोषणको लक्षण देखिएका बालबालिकालाई . . .


काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण शुरु, ३ वर्षमा ४ अर्ब ५० करोड लागतमा निर्माण सक्ने

ताप्लेजुङ, १३ वैशाख। काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ । काबेली हाईड्रोपावर कम्पनीले ताप्लेजुङस्थित काबेली खोलाबाट उत्पादन गर्न लागेको २२ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्य बिहीवारबाट शुरु भएको हो । विधिवत पुजा गरेर स्काभेटर मेशिनले ईन्टेकमा जाने सडक निर्माण �. . .


सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी

सुनसरी, १३ बैशाख । सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरे भने भने उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रा. . .


झापाको भद्रपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

बिर्तामोड, १३ बैशाख ।  झापाको भद्रपुर नगरपालिका ६ मा गयराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। राति करिब साढे २ बजे वर्षा सँगै परेको चट्याङ लाग्दा ३२ वर्षीय भीम राजवंशी घाइते भएका थिए। चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमा नै मत्�. . .


सुनसरीमा किर्ते हकवालाकाे नाममा जग्गाकाे नामसारी, ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धरान, १३ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते हकवालाको नाममा जग्गा नामसारी गरेको आरोपमा मालपोत कार्यालय र नापी शाखा धरानका ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । ३ वर्षअघि धरान–१४ स्थित दुई धारे पथमा रहेको खग�. . .


नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंहसहित दर्जन बढि पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरु धनकुटामा

धनकुटा, १२ बैशाख । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहसहित दर्जन बढि पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरु भोली बैशाख १३ गते धनकुटा आउने भएका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंहसहित ,केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु बलबहादुर केसी,  पूर्वमन्त्र�. . .