खोटाङ, १३ बैशाख । शिक्षक नभएका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । शिक्षक नहुँदा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेकाे जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेकाे बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुइ चैतदेखि शिक्षकविह�. . .
काँकरभिट्टा, १३ वैशाख । धरान फुटबल क्लब संर्घषपूर्ण जित निकाल्दै झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लब काठमाडौंलाई १-० गोलअन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा कायमै राखेको हो । काँकरभिट्टा माविको खेलमैदान सम्पन्न प्रतिष्पर�. . .
झापा, १३ बैशाख । झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण लागेको पाइएको छ। दमकस्थित दमक अस्पतालमा २ दिन गरिएको बालबालिकाहरूको स्वास्थ्य परीक्षणका क्रममा उनीहरूको पहिचान भएको हो। बैशाख ६ र ७ गते सञ्चालित भिटामिन 'ए' खुवाउने क्रममा सबै स्वयम्सेवीकाहरूलाई कुपोषणको लक्षण देखिएका बालबालिकालाई . . .
ताप्लेजुङ, १३ वैशाख। काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ । काबेली हाईड्रोपावर कम्पनीले ताप्लेजुङस्थित काबेली खोलाबाट उत्पादन गर्न लागेको २२ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्य बिहीवारबाट शुरु भएको हो । विधिवत पुजा गरेर स्काभेटर मेशिनले ईन्टेकमा जाने सडक निर्माण �. . .
सुनसरी, १३ बैशाख । सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् । बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरे भने भने उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रा. . .
बिर्तामोड, १३ बैशाख । झापाको भद्रपुर नगरपालिका ६ मा गयराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। राति करिब साढे २ बजे वर्षा सँगै परेको चट्याङ लाग्दा ३२ वर्षीय भीम राजवंशी घाइते भएका थिए। चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमा नै मत्�. . .
धरान, १३ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते हकवालाको नाममा जग्गा नामसारी गरेको आरोपमा मालपोत कार्यालय र नापी शाखा धरानका ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । ३ वर्षअघि धरान–१४ स्थित दुई धारे पथमा रहेको खग�. . .
धनकुटा, १२ बैशाख । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहसहित दर्जन बढि पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरु भोली बैशाख १३ गते धनकुटा आउने भएका छन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंहसहित ,केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु बलबहादुर केसी, पूर्वमन्त्र�. . .
पाँचथर, १२ बैशाख । पाँचथरको कुम्याक गाउँपालिका-५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ । बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क. को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर, भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएकाे प्रहरीले जनाए�. . .
भद्रपुर– झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु हुनेहरु ३५ पुगेको जानकारी दिए । वि.सं २०६५ देखि २०७० सम्ममा १८, २०७१ मा चार, २०७२, २०७३ र २०७४ मा ह�. . .
पाँचथर, वैशाख १२। पाँचथरको कुम्याक गाउँपालिका-५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ । राती २ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क.को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर, भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाज�. . .
सुरुङ्गा, वैशाख ११ गते । वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृष. . .