पुर्व

कता जादैछ समाज ? : सप्तरीमा ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गर्ने युवक पक्राउ परे

बिराटनगर चैत्र ९  । ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । भुजेलले सप्तकोशी नगरपालिका २ कि ४ बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको स्�. . .


उदयपुरका किसानले मूल्य नपाएपछि चैते धान खेती घट्दै

गाईघाट, चैत ९ गते । सिँचाइ सुविधाको पहुँच नहुँदा र मिहिनेत अनुसार मूल्य नपाएपछि उदयपुरका किसानले चैते धान खेती गर्न छोडेका छन् । चैतको पहिलो सातासम्म धान रोपिसक्ने गरी किसानहरूले काममा लाग्नुपर्ने हो तर अहिलेसम्म फाटफुट रूपमा मात्रै चैते धानको रोपाइँ भएको छ । उदयपुरमा एक हजार २५८ हेक्टर क्षेत्रफलमा. . .


भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई गम्भीर घाइते,उपचारका लागि धरान ल्याइयो

भोजपुर चैत ८ । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ । भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जन�. . .


सुन्दरहरैंचामा मोटरसाइकल दुर्घटना : एकजनाको उपचारका क्रममा मृत्यु

बिराटनगर चैत्र ८ , सुन्दरहरैंचा नगरपालिका–१० मा भएको मोटरसाइकल दुर्घटनामा चालक सुन्दरहरैंचा–७ का २४ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ । खोर्साने–केराबारी सडक खण्डमा हिजो साँझ उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ३० प २६६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ �. . .


झापा र सुनसरीबाट लागूऔषध सहित ३ जना पक्राउ परे

बिराटनगर चैत्र ०८ । १ नम्बर प्रदेश अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटीएको प्रहरीको टोलिले बिहीबार दिउँसो पौने ३ बजेको समयमा सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको �. . .


प्रदेश नम्बर १ : छुट्टाछुट्टै स्थानमा भएको धारीलो हतियार प्रहारबाट २ जनाको मृत्यु १ घाईते

बिराटनगर चैत्र ०८ । १ नम्बर प्रदेश अन्तर्गत संखुवासभा र सुनसरी जिल्लामा बिहिबार धारीलो हतियार प्रहारबाट २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान उप-महानगरपालिका-७ बगैचालाईनमा बिहीबार साँझ साढे ४ बजे होली पर्व मनाई फर्किने क्रममा वाद-विवाद भई छुरा प्रहार हुदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन�. . .


सुनसरीमा  छुरा प्रहार गरी एकजनाकाे हत्या

बिराटनगर, ८ चैत ।   सुनसरीमा  छुरा प्रहार गरी एकजनाकाे हत्या भएकाे छ  । सुनसरीको धरान उपहानगरपालिका-७ बगैचालाईनमा बिहीबार साँझ  होली पर्व मनाई फर्किने क्रममा  विवाद भई छुरा प्रहार हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । धरान-८ सिद्धार्थमार्ग बस्ने बर्ष २० को निमा तामाङ र सोही स्थान बस्ने बर. . .


उर्लाबारीमा मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्ने ६ जना पक्राउ

उर्लाबारी चैत्र ८,  मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ थापाडाँगीमा मादकपदार्थ सेवन गरी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि स्थानीय देवेन्द्र लिम्बूको भान्सा कोठामा मादकपदार्थ सेवन गरी सोही ठाउँकी २७ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराएर जबर्जस. . .


होली मनाउन घरबाट निस्केका इनरुवाका तिर्थराज नहरमा मृत अवस्थामा भेटिए

अमर काफ्ले इनरुवा । होली मनाउन घरबाट निस्केका सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ५ का तिर्थराज भट्टराई बलाहाको नहरमा मृत अवस्थामा भेटिएका छन् । घरबाट दिउँसोको समयमा निस्केका भट्टराई हिजो साँझ बलाहाको नहरमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरिएको थि. . .


धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

धरान चैत्र 8 । धरान–७ बगैचालाइनमा होली खेल्ने क्रममा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ५ बजेतिर निधन भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाए. . .


३ सय ६० वटा सवारी साधनलाई प्रहरीकाे नियन्त्रणमा

बिर्तामोड, ७ चैत। होली पर्व मनाउने क्रममा सवारी नियम उल्लंघन गरेको भन्दै बिहीबार ३ सय ६० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनजना सवार र हेलमेट नलगाइ कुदाएका मोटरसाइकल तथा स्कुटर ३ सय ४९ वटा, ७ वटा टेम्पो र ४ वटा जिप तथा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको. . .


उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर

उदयपुर, ७ चैत । सुख्खा मौसम बढेसँगै उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । केहि दिन यता चुरे क्षेत्रको करिब २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको छ । हावाहुरी सुख्खा मौसमले गर्दा डढेलो नियन्त्रण बाहिर गएको हो । गाईघाट डिभिजन वन कार्यालयका निमित्त प्रमुख चूडामणि खतिवड�. . .