पुर्व

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु

बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको एयर डाईनास्टिको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु भएको नागरिक उड्डयन प्राधिकरणको पुष्टि गरेको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकार�. . .


ताप्लेजुङ हेलिकप्टर दुर्घटना : यी व्यक्ति थिए हेलिकप्टरमा सवार

काठमाडौं फाल्गुन १५ , तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए। हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिर�. . .


मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन

ताप्लेजुङ्ग, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ। प्. . .


प्रदेश नं १ को नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ– मन्त्री आङ्बो

मङ्गलबारे, फागुन १५ गते । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम ९मन्दिर० को मङ्गलबार उद्घाटन ग. . .


मोरङमा यस्तो : खोलामा एक भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै

मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन्. . .


सुनसरीमा पहिलाे पटक अन्तराष्टिय डाेरीतान प्रतियाेगिता हुँदै, नेपाल-भारतका ८ टिम सहभागी हुने

दुहबी, १५ फागुन । सुनसरीको दुहबी नगरपालिकामा नेपालमै पहिलो पटक डोरीतान प्रतियोगिता आयोजना गरिएको छ । सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी स्थित श्री सरस्वती माविको खेल मैदानमा फागुन १७ गते हुने डोरीतान गोल्डकप प्रतियोगितामा नेपाल र भारतकागरि ८ ओटा टिमको सहभागिता रहने छन । उक्त प्रतियोगिताम�. . .


प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी

धनकुटा, १५ फागुन । धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा झापा, मोरङ र उदयपुर विजयी भएका छन् । पहिलो खेलमा झापा र सुनसरी बीचको खेल निर्धारित समयसम्म २–२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झाप�. . .


राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङबाट आजदेखि शुरु हुँदै

झापा,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकारविरुद्ध नभएको प्रष्ट पारेका छन् । आजदेखि ताप्लेजुङ्गबाट शुरु हुने राप्रपाको १५ दिने राष्ट्रिय स्वाभिमान यात्रामा सहभागि हुन झापा आएका राप्रपाका अध्यक्ष कमल थापाले भद्रपुर विमानस्थल�. . .


मिस धिमालको फाइनल उर्लाबारीमा ,२० युवती बिच प्रतिष्पर्धा हुने

उर्लाबारी १४ फागुन । मोरङको उर्लाबारीमा यही फागुन १७ गते देखि मिस धिमाकाे फाईनल हुने भएकाे छ।  उर्लाबारीको न्यु भिजन एकाडेमिमा मिस धिमाल २०१९ को फिनाले बारे मंगलबार पत्रकार सम्मेलन गरी  प्रतियाेगिता बारे जानकारी गराएको हाे । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल किशारीहरुकाे प्रतिभा प्रष्फुट. . .


झापामा श्रीमतीलाई कोदालोको पासो र बाँसले हानेर हत्या, श्रीमान पक्राउ

झापा,  १४ फागुन।  झापाको मेचीनगर नगरपालिका-१५ मा मंगलवार आफ्नै श्रीमतीलाई कोदालोको पासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहान करिब साढे ६ बजे सोही स्थान बस्ने बर्ष ३५ को लखिन्द्र राजवंशीले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती बर्ष ३४ की चम्पली राजवंशीलाई कोदालोको पासो र बाँ. . .


मोरङमा यस्तो : जंगलभित्र ६ देशका ३० कलाकार मुर्ति बनाउन ब्यस्त (तस्बिर सहित)

बेलबारी फाल्गुन १४ । सुनसान चारकोशे झाडी रहेको स्थानमा झाडी फाँडेर ठूला ठूला ढुंगा राखिएको छन,त्यही ढुङगामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारहरु आफ्ना नयाँ सृजना कुद्न ब्यस्त देखिन्छन । मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेद�. . .


मोरङको बुढीगंगामा च्याउ खेतीमा आगलागी , लाखौको क्षति

बिराटनगर फाल्गुन १४ , मोरङको बुढीगंगा गाउंपालिका ७ मा रहेको बिजय सापकोटाको च्याउखेतीमा सोमबार राति आगलागी भएको छ । राति करिब ८:३० बजे देखी सुरू भएको आगोलागबाट १० वटा च्याउखेतीको टर्नेल तथा एउटा घर जलेर नष्ट भएको प्रहरीचौकी गछियाले जनाएको छ । आगलागी स्थलमा स्थानियबासी, प्रहरी तथा इटहरी, सुन्दरहरैचा, �. . .