झापा, फाल्गुन १६ गते । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा बुधवार बोलेरो गाडीको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरोले साईकल यात्री सोही नगरपालिका-बस्ने बर्ष ४७ को दिपक राईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घा�. . .
सुनसरी, फाल्गुन १६ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-१९ अमाहमा बुधवार राती हड्डी अड्किएर १ जनाको मृत्यु भएको छ । हड्डी अड्किएर सोही स्थान बस्ने बर्ष ६१ को हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राती सवा ९ बजे मासु खाने क्रममा घाटीमा हड्डी अड्किए पछी उपचारको लागि धरान लैजा�. . .
झापा, फाल्गुन १६ गते । झापाको दमक नगरपालिका-१० मा बुधवार स्कुलको गेटले किचेर १ बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे २ बजे जनता प्राथमिक बिद्यालयमा नर्सरीमा अध्ययनरत मोरङ कानेपोखरी-२ घर भई हाल दमकमा डेरा गरी बस्ने छुका हेमरनको छोरा बर्ष ७ को बिजेन्दर हेमरनलाई स्कुलमा खेल्ने क्रममा. . .
सुकेटार, फागुन १६ गते । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौँतर्फ पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बत. . .
सप्तरी फाल्गुन १५ । खडक नगरपालिका–९ मा करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् । वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए। . . .
ताप्लेजुङ (सुकेटार), फागुन १६ गते । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण. . .
खोटाङ, १६ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार गाउँ प्रहरीको व्यवस्था गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्दै नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बता�. . .
धरान,१६ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकता बुधबार हतियारसहित धरानको पानवारीबाट पक्राउ परेका छन् । धरान–५ पानवारी सडकखण्डमा को५प ७५ नंको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बूलाई लङ मेशिन गन र एम–१६ गनसहि�. . .
सुनसरी, १५ फागुन । सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट तीनकुनेबा. . .
बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्�. . .
बिराटनगर फाल्गुन १५ , ताप्लेजुङमा भएको एयर डाईनास्टिको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु भएको नागरिक उड्डयन प्राधिकरणको पुष्टि गरेको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकार�. . .
काठमाडौं फाल्गुन १५ , तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्ट दुर्घटनामा परेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना उक्त हेलिकप्टरमा चढेका थिए। हेलिकप्टर ताप्लेजुङको बाह्रडाँडा नजिकै दुर्घटनामा परेको छ। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिर�. . .