मोरङ, फाल्गुन ०२। मोरङको उर्लावारी नगरपालिका-८ मेरी टोल भन्ने स्थानमा बुधवार ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो करिब ३ बजे भित्री सडक खण्डमा आमबारीबाट दुर्गापुरी तर्फ आउँदै गरेको मे १ त ३८३१ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएक�. . .
झापा, फाल्गुन ०२ गते । झापाको मेचीनगर नगरपालिका-५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिका बस्ने बर्ष २३ को कुमार लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । मादक पदार्थ सेव�. . .
बिर्तामोड फाल्गुन २ , संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् । गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेक�. . .
भद्रपुर, फागुन २ गते । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसर�. . .
विराटनगर, २ फागुन । प्रदेश सरकारले सपथ लिएको एक बर्ष बितिसक्दा पनि प्रदेश सरकारले देखिनेगरी कुनै काम गर्न सकेको छैन । एक बर्ष अघि फागुन २, २०७४ मा प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियूक्त भएका थिए । त्यसको भोलीपल्ट मन्त्री मण्डल गठन भएकै दिन बसेको पहिलो मन्त्री परिषदको बैठकले प्रदेश भित्रका शहीद भ. . .
भद्रपुर, १ फागुन । गृहमन्त्री रामबहादुर थापा (बादल)ले देशभित्र र बाहिरका असन्तुष्ट शक्तिले वर्तमान सरकारलाई ढाल्न खोजिरहेको आरोप लगाएका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) झापाले जनयुद्ध दिवसको अवसरमा बिर्तामोडमा बुधवार आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले देश भित्र�. . .
धरान, १ फागुन । क्यामरुनको डाउफिन्स क्लब २१ औँ अन्तर्राष्ट्रिय रेडबुल बुढासु्ब्बा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। सुनसरीको धरानमा जारी खेलको अन्तिम क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। क्यामरुनले फाइनल . . .
बिराटनगर फाल्गुन १ , बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वबिद्यालयको समब्धनमा गत वर्षबाट मोरङको सुन्दर हरैचामा संचालनमा आएको इटहरी इन्टरनेसनल कलेजमा आइटी बुट क्याम आयोजना हुदैछ । कलेजमा प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गरिएको हो । बुट क्याममा इटहरी ,झापा , धरान र बिराटनग�. . .
विष्णुप्रसाद पोखरेल दमक, फागुन १ गते । एक निजी विद्यालयले आफ््ना ‘होस्टेल’का विद्यार्थी तथा अभिभावकलाई अर्गानिक उत्पादन खुवाउन जडीबुटीजन्य उद्यानसहित अर्गानिक सब्जी खेती थालेको छ । झापाको कमल गाउँपालिका–६ को हिमाली बोर्डिङ स्कुलले अर्गानिक खेती शुरु गरेको हो । कुनै पनि प्रकारको विषादी र रासायन�. . .
फिक्कल, माघ २९ गते । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस. . .
पाँचथरको मिक्लाजोङमा रहेको सेन्सेलुङ चिया बगान २१ बर्षपछि सञ्चालनमा आएको छ । द्वन्द्वकालमा जग्गा विवाद हुँदा बगान लामो सयमसम्म बन्द थियो । २०५२ सालमा ८५ लाख लगानीमा चिया बगान स्थापना भएको हो । करिब पाँचसय रोपनीमा लगाएको सेन्सेलुङ चिया बगानमा ठेकेदारको लापरवाही भएको स्थानीयको आरोप छ । सञ्चालनमा आ�. . .
पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापु, फलैंचा, फालेलुङ गाउँपालिकाको मेम्बेङ र प्राङबुङ् तथा सिदिनका उच्च पहाडी भेगमा भेडी गोठ रित्तिएका छन् । चरण क्षेत्रको अभावले भेडापालन व्यवसाय नै लोप हुँदै गएको हो । आठ बर्ष अघिसम्म यो क्षेत्रका आठ वटा गोठका करिब २५ सय भेडा पालिन्थ्यो । अहिले खर्कमा एउटा गोठ �. . .