पुर्व

प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने

पाँचथर, माघ २१  गते । प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले सीमाम�. . .


इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन् । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागु गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने ग. . .


विवाहअघि नै शिशुको जन्म, युवकले स्वीकारे युवती र छोरी

इलाम, २० माघ । इलाम अस्पतालमा आइतबार बिहान अविवाहित युवतीले जन्म दिएकी शिशुको बुवाले आमा र बच्चा दुवैलाई स्वीकार गरेका छन् । बच्चा जन्मिएपछि युवतीलाई बाबु को हो भनी सोधीखोजी गर्दा देउमाई नगरपालिका शिद्धिथुम्काका सुमन ल्वागुन रहेको बताएकी थिइन् । सुमनले पहिले भने आफूलाई लगाएको आरोप झुटो भएको बताएका. . .


सुनसरीमा मुलुकमै पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ सञ्चालन हुने

सुनसरी माघ २० ,  महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा सुनसरीको चतराधाममा माघ २६ देखि मुलुकमै पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ सञ्चालन हुने भएको छ । नौ दिनसम्म सञ्चालन हुने महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आयोजकले जना. . .


इलाममा अविवाहित युवतीद्वारा शिशुको जन्म, बाबु बेपत्ता

फिक्कल, माघ २० गते । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको �. . .


उदयपुरमा आफैले बाेबेकाे भरुवा बन्दुकले आफैलाई हानेपछि…

उदयपुर, १९ माघ  । उदयपुरको रौतामाई गाउँपालिका -५ मा भरुवा बन्दुकले आफैलाई हानेर एक जना घाईते भएका छन । आज बिहान  ३८ बर्षिय निर बहादुर राईले आफुले बोकेको भरुवा बन्दुकले आफैलाई छातिमा हानेर गम्भिर घाईते भएका हुन । घटनाबारे खबर पाउनासाथ तत्काल प्रहरी चौकी साउनेबाट गएकाे प्रहरी  टोलीले उक्त भरुवा बन्दुक न�. . .


ईटहरीमा सिँचाईको पानीमा डुबेर युवाकाे मृत्यु

सुनसरी, १९ माघ । सुनसरीको ईटहरी उप-महानगरपालिका १ सुकुमारी खोला स्थित सिँचाईको बाँधको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।  डुबिरहेको अवस्थामा  तत्काल नाम थर वतन नखुलेको अन्दाजी उमेर २४/२५ बर्षको जस्तो देखिने जिन्स पेन्ट ,निलो भेस्ट खैरो ज्याकेट लगाएको हेर्दा पाहाडे जस्तो देखिने पुरुष मानिसलाई आज बि�. . .


इटहरी गोल्डकपको उपाधिका लागि आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै

सुनसरी, १९ माघ । इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । खेल दिउँसो २ बजे स्थानीय इटहरी रंगशालामा शुरु हुनेछ । विभागीय टिम पुलिसलाई १–० को गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । आर्मी भने पहिलो स. . .


उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ

उदयपुर, १९ माघ । उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट ६ बर्षीया बालिकालाई जबरजस्ती करणीको गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शुक्रवार दिउँसो पिडित बालिकाको घर छेउमा स्थानीय ४५ बर्षीय काजि भन्ने राम बहादुर बि.क.ले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उ�. . .


सुखुवासभामा मदिरा सेवन पछि कुटपीटहुँदा एक जनाको मृत्यु

संखुवासभा, १९ माघ । सुखुवासभाको खाँदवारी नगरपालिका-६ पाङठामा मादक पदार्थ सेवन गरी झै-झगडा भई कुटपीट हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शुक्रवार राती साढे ८ बजेको समयमा स्थानीय ४४ बर्षीय बम बहादुर न्यौपानेले मादक पदार्थ सेवन गरी छिमेकी ५० बर्षीय नर बहादुर भण्डारीको घरमा गई हाे हल्ला गरेका थिए . . .


सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, एकजनाको मृत्यु २ जना घाईते

सुनसरी,  १९ माघ। सुनसरीको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । शुक्रवार राति   धरानबाट पानमारा जाँदै गरेको को १९ प १२३८ नम्बरको मोटरसाईकलले पैदल यात्री धरान ५ बस्ने बर्ष ५३ को जित बहादुर लिम्बुलाई ठक्कर दिंदा लिम्बु गम्भीर घाईते भएका थिए �. . .


सप्तकोसी नदिमा नयाँ सुविधाजनक पानीजहाज ,

काठमाडाैं । गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयोको छ ।  हालै बसेको मन्त्रिपरिषद् बै�. . .