पुर्व

सुनसरीमा खाल्डोमा डुबेर १८ महिने बालिकको मृत्यु

सुनसरी, २९ माघ । सुनसरीको ईनरुवा नगरपालिका-३ कंशमोडामा पानीको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ । पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्ने रामदेव मेहेताको १८ महिनाको छोरी कृति मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्ड�. . .


ईटहरीमा निशुल्क पढाउने शिक्षकबाँडे शैक्षिक सामाग्री

ईटहरी, २९ माघ । इटहरीको टेगां खोला किनाराको खुल्ला ठाउँमा विद्यार्थीहरुलाई निःशुल्क पढाउँदै आएका चन्द्र भण्डारीले पढाउने पिपलबोट खुल्ला विद्यालयको नामले चिनिने २५ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शिक्षित बनाउने उ. . .


बुढासुब्बा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस सेमिफाईनलमा

धरान, २९ माघ । धरानमा जारी २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १६ प्रादेशिक रंगशालामा भएको दोस्रो दिनको प्रतियोगतामा पुलिसले सहारा क्लब पोखरालाई सडेन डेथमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अत्यन्तै प्रतिष्पर्धात. . .


वेलवारीमा शिक्षक संघको प्रशिक्षण, पार्टी र संघबिचमा समन्वय हुनुपर्नेमा जोड

वेलवारी, २८ माघ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नेपाल शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ । मोरङको ३ नम्बर क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका नेपाल शिक्षक संघका स्थानीय समितिहरुले संयुक्त रुपमा �. . .


बीपी प्रतिष्ठान गेट बाहिर नेपाली सेनाको शव

धरान, २८ माघ। नेपाली सेनामा कार्यरत एक युवाको शव धरान–१८ स्थित बीपी प्रतिष्ठान पश्चिम गेट बाहिर फेला परेको छ । धरान–१७ घर भएका २४ बर्षीया कुमार परियारको शव बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिर�. . .


अदुवाले राम्रो मूल्य पाउन थालेपछि पाँचथरका किसान खुसी

कबिन्द्र शेर्मा पाँचथर माघ २८ । अदुवाले राम्रो मूल्य पाउन थालेपछि पाँचथरका किसान खुसी भएका छन् । गत वर्ष प्रतिमन आठ सयमा अदुवा विक्रि गरेका किसानले यस वर्ष तीन हजार रुपैयाँसम्म पाएका छन् । तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाममा उत्पादित अदुवा भारततर्फ निकासीमा सहज भएसँगै किसानले तेब्बर मूल्य पाएका ह�. . .


बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा हतियार प्रहार, पाहुना सहित तीनजना घाईते

ताप्लेजुङ, २८ माघ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गएराती आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हुँदा साेही स्थानका बर्ष २२ को बिश्व से. . .


धरान उपमहानगरपालिकाको यस्तो मस्ती : पर्यटन विकासको बजेटले मदिरा पार्टी र मोजमस्ती

धरान माघ २८ , धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन्। धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७�. . .


भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोन घोषणा

भोजपुर, माघ २८ गते । भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो । आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गर्न�. . .


चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि शुरु हुने

भोजपुर, माघ २८ गते । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ ।  मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचध. . .


मुख्यमन्त्रीकाे माेह : निजी शोरुम उद्घाटन गर्न हेलिकप्टर , चिढिए कार्यकर्ता

ओखलढुंगा, २८ माघ ।  प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा पुगेका छन्  । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटा. . .


मेयरको निजी नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते

भोजपुर, २८ माघ । भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको निजी नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा बालक घाइते भएका छन्। स्कुलमा सरस्वती पुजा गरेर फर्कदैँ गरेका ११ वर्षीय सूर्य राई गम्भीर घाइते भएका हुन्। अरुण गाउँपालिका ३, प्याउली घर भएका २४ वर्षीय  गोकुल भुजेलले चलाइरहेको मेयरको २९ प ३३५४ नम्बरक�. . .