ओखलढुंगा, ९ माघ । ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात भएको छ। दुई जिल्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा ओखलढुंगा–सोलु सडकखण्डको पत्तालेमा सडक अवरुद्ध भएको छ। ओखलढुंगाका देम्वा, खिजी, पात्ले, सिद्धिचरण नगरपालिकाको ठाडे, रावादोलु भुसिंगालगायतका क्षेत्रमा हिमपात भइरहेको छ। सोल. . .
भोजपुर,९ माघ । बहुविवाहको आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गर�. . .
विराटनगर, ९ माघ । सिर्जना फाईनान्स लिमिटेडले समाजिक उत्तरदायित्व कार्यत्र्रmम अन्तरगत सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरु सहितको टोलीले बिरामीहरुको निशुल्क परिक्षण गरेको हो । स्वास्थ्य शिविरमा कञ्चनरुप नगर�. . .
ताप्लेजुङ माघ ९ , धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो । दुवै जनासँग जिल्ला अदालतले जनही रु एक लाख १० हजार धरौटी माग गरेको थि�. . .
भोजपुर, रासस । बहुविवाहको आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ �. . .
अमर काफ्ले, सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीईभिटीबाट सम्वन्धन नलिई आफुखुसी संचालन गरिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि.आफ्नो मातहत नरहेको स्पष्ट पार्द�. . .
दुहबी, ९ माघ । सुनसरीको दुहबी नगरपालिका-८ फुटानी चोकमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत सोनापुरबाट दुहबी आउँदै गरेको को १ ह. ४२५४ नम्बरको सिटी सफारीलाई ईटहरीबाट विराटनगर तर्फ आउँदै गरेको को.१ ख. ६७१० नम्बरको मिनी ट्रकले ठक्कर. . .
तेह्रथुम, ९ माघ । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिममा भ्रुण हत्या गरेको आरोपमा आमा-छोरीलाई नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । भ्रुण हत्या गरेको आरोपमा सोही स्थान बस्ने बर्ष २० की दालमु शेर्पा र निजको आमा बर्ष -४५ की कल्पना शेर्पालाई प्रहरीले पक्राउ गरेकाे हो । छोरी दालमु शेर्पाको �. . .
झापा, ९ माघ । कतारमा काम गर्दै गर्दा डिल्लीराज उप्रेतीलाई प्रेमिका दीक्षाले भनिन् ‘मसँग विवाह गर्ने भए, सधैंलाई विदेशको काम छाडेर फर्कनुपर्छ’ । बिहे गरेर कतार जाने हो भने बिहे नगरेकै राम्रो । तर उप्रेतीका लागि प्रेमिकाको यो शर्त त्यति सजिलो थिएन । कतारमा डिल्लीराजको भर्खरै बढुवा भएको थियो । मासिक तल�. . .
भद्रपुर, ९ माघ । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राम कार्कीले चुनावका बेला सडकलाई मुख्य एजेन्डा बनाएका थिए। उनले चुनाव जितेको एक वर्ष भयो। उनी झापा आए–गएको जनताले सुइँकोसम्म पाउँदैनन् । ‘निर्वाचन भएको एक वर्ष अवधिमा तीन महिनामा एकपटक तपाईंहरूको घरदैलोमा समस्या बुझ्दै आउँछु भन्नुहुन्थ्�. . .
संखुवासभ, ९ माघ । विद्युत् लाइन बिस्तारका लागि संखुवासभामा १४ हजार २१ वटा रुख काटिने भएको छ। अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि १८ वटा सामुदायिक वन क्षेत्रबाट उक्त परिणामको रुख काट्न सुरु गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार रुख काट्न सुरु गरिएको जि�. . .
काठमाडाैं, ९ माघ। प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो । भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग�. . .