पुर्व

पाहुना टोली डुफिन्स क्यामरुन ट्राइबेकरमा स्तब्ध, मेची नेत्रालय काँकड्भिट्टा अघिल्लो चरणमा

सुनसरी, १२ माघ । पाहुना टोली डुफिन्स फुटबल क्लब क्यामरुनलाई ट्राइवेकरमा हराँउदै मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर झापा इटहरीमा आजबाट शुरु भएको मदन भण्डारी मेमोरियल अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारीत समयमा दुवै तर्फबाट गोल नभएको खेलमा काँ. . .


उदयपुरमा अज्ञात रोगका कारण खसी, बोका र बाख्रा मर्न थाले

गाईघाट, माघ १२ गते । उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् । बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताउनुभयो । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबा. . .


मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत फेला

झापा, १२ माघ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा शनिवार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्षी�. . .


प्रदेश नम्बर १ पर्यटन : तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात (तस्बिर सहित)

कृष्ण बिदुखी गौतम तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । पाँचपोखरी, पटकेडाँडा, तीनजुरे, गुफाबजार, सुके बजार मेन्छ्यायाम डाँडा, लगायत स्थानमा हिमपात भएको हो । हिउँ हेर्ने त्यस स्था. . .


झापामा मनषा सिमेन्ट उद्योगका व्यवस्थापक हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिए

झापा माघ १२ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा शनिबार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्ष. . .


सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न

इनरुवा । सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका �. . .


धरानका रमेश प्रसाईंले जिते पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् । ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले जितेका हुन् । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका . . .


उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

गाईघाट माघ १२ , उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तेजबहादुर थापाको मृत्यु भएको हो। जिप . . .


माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा कामदारकाे लडेर मृत्यु

तेह्रथुम, १२ माघ । माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौध�. . .


एनआईसी एसियाले सुनसरी प्रहरीलाई दियो ब्यारीकेड र चेकिङ बोर्ड

विराटनगर, ११ माघ । एनआईसी एसिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतना मुलक सुचनाहरु सहित १४ थान रोड ब्यारीकेड तथा प्रहरी चेकिङ बोर्ड हस्तान्तरण गरेको छ । एनआईसी एसिया बैंकका उप प्रादेशिक कार्यलय कोशीका प्रमुख लक्ष्मण चालिसेले ति सामाग्री जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका. . .


सिरहामा बस दुर्घटना , ३१ जना घाइते

सिराहा - पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको कर्जन्हा नगरपालिकामा रहेको बस्तीपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका हुन् । घाइतेको सिरहाकै फुकुमारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा �. . .


कोशी नदीमा पनि एक वर्षभित्र पाँच सय टनको पानीजहाज सञ्चालन हुने

बिराटनगर माघ ११ , सरकारले कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको छ। सरकारले एक साताअघि नै पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने निर्णयगरिसकेको छ। सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ। पानीज�. . .